Shittalpati
चाडपर्वको मुखमा सवारी दुर्घटना : पाँचको मृत्यु
चाडपर्वको मुखमा सवारी दुर्घटना : पाँचको मृत्यु दसैं र तिहारजस्ता मुख्य चाडपर्व नजिकिदै जाँदा सडक दुर्घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, गाडी मर्मत नगरी हतारमा स्पिडमा चलाउने र मदिरा सेवन गरी गाडी चलाउदाँ सवारी दुर्घटना हुने गरेका हुन् ।
बुटवललाई चिटिक्क बनाउँदै उपमहानगर
बुटवललाई चिटिक्क बनाउँदै उपमहानगर बुटवल उपमहानगरपालिकाले बुटवललाई चिटिक्क बनाउने अभियानलाई तिव्रता दिएको छ । चाडबाडलाई लक्षित गरी नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्न भन्दै उपमहानगरपालिकाले विशेष अभियान नै चलाएको हो ।
दैवीप्रकोप कोषमा नागरिक लगानीको ५१ लाख सहयोग
दैवीप्रकोप कोषमा नागरिक लगानीको ५१ लाख सहयोग  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै नेपालीहरूको महान् चाड बडादसैं आज (विहीबार)बाट सुरु भएको छ । बडादसैंको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घर–घरमा जमरा राख्ने गर्दछन् ।
तानसेनको दमकडामा ज्येष्ठ नागरिकको आँखा परीक्षणसँगै  लठ्ठी वितरण 
तानसेनको दमकडामा ज्येष्ठ नागरिकको आँखा परीक्षणसँगै  लठ्ठी वितरण  तानसेन नगरपालिका –९ दमकडामा ज्येष्ठ नागरिकलाई लठ्ठी वितरणसँगै आँखा परीक्षण गरिएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्र तानसेन ९ दमकडाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा विश्व दृष्टि दिवसका अवसरमा मंगलबार ६८ वर्ष माथिका बा–आमालाई लठ्ठी वितरण गर्दै आँखा परीक्षण गरिदिएको हो ।
बढ्यो सेयर बजार
बढ्यो सेयर बजार मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । यो वृद्धिसँगै परिसूचक २६२३ अंकमा पुगेको छ । कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१...
बंगलादेशमाथि भारतको क्लिनस्वीप
बंगलादेशमाथि भारतको क्लिनस्वीप घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै दुई खेलको सिरिज क्लिनस्वीप गरेको छ । ९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
के गतिशिल पाल्पा बनाउन सकिदैन र ?
के गतिशिल पाल्पा बनाउन सकिदैन र ? पाल्पाको पहिचान प्रशासनिक केन्द्र, व्यापारिक केन्द्र र शैक्षिक केन्द्रको रुपमा रहेको इतिहास छ । पाल्पालाई जब राज्यको रुपमा हेरिन्छ एक प्रशासनिक अब्वलता र सवल राज्यको प्रशासनिक केन्द्रको रुपमा रहेको यसको इतिहास छ । 
देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता
देशभर बाढी पहिरो : ६६ को मृत्यु, दर्जनौँ बेपत्ता अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । यो समाचार तयार पर्दासम्म देशका विभिन्न्न स्थानामा भएका विपद्का घटनाबाट ६६ जनाको मृत्यु भएको हो ।
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ पुस्तकको चर्चा
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ पुस्तकको चर्चा ‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ नामक पुस्तक हालै तानसेनमा लोकार्पण भएको छ । पाल्पाली साहित्यकारहरु राजेन्द्र गोपाल सिंह र पुष्कर अथक रेग्मीले वृहत् अनुसन्धान र अन्वेषण गरेर तयार पारेको पुस्तक र लेखकका बारेमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
रामपुरमा उपभोक्ता समिति र टोल विकास संस्थालाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण
रामपुरमा उपभोक्ता समिति र टोल विकास संस्थालाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुर नगरपालिकाले उपभोक्ता समिति र टोल विकास संस्थाहरुलाई अभिमूखिकरण प्रदान गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका भित्र सञ्चालन हुने विभिन्न योजनाका उपभोक्ता समिति र टोल विकास संस्थाका पदाधिकारीहरुलाई योजना सञ्चालन सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
Weather Update