Shittalpati
सिद्धबाबाको पहिरोमा परी  घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट)
सिद्धबाबाको पहिरोमा परी  घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट) सिद्धबाबा सडक खण्ड अन्तर्गत  पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते
सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते  सिद्धबाबा सडक खण्ड अन्तर्गत  पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । 
सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल
सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल सरकारले सुनचाँदी गहनामा लगाएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै आन्दोलनमा रहेका पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपभोक्ता सचेतना सम्बन्धी छलफल चलाएका छन् । आफुहरुको  आन्दोलनका कारण उपभोक्ताहरुलाई पर्न गएको मार प्रति सचेतन गराउने उद्देश्यले उनीहरुले छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका हुन् ।
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त नेपाली काँग्रेस पाल्पाले  काँग्रेसका पूर्व सह–महामन्त्री एवं  पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको सोमबार अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।
रामपुरमा मेयरसँग बालबालिका
रामपुरमा मेयरसँग बालबालिका जिल्लाको रामपुरमा मेयरसँग बालबालिकाका कार्यक्रम गरिएको छ । दरैठाँटी माध्यमिक विद्यालय रामपुर–६ विजयपुरमा नगर भित्रका विद्यालयमा अध्ययनरत बालबालिकासँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया गरेका हुन् ।
घर–घरमा तुलसीको बिरुवा सारी हरिशयनी एकादशी मनाइँदै
घर–घरमा तुलसीको बिरुवा सारी हरिशयनी एकादशी मनाइँदै आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर–घरमा तुलसीको बिरुवा रोप्दै छन् । आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी पनि भन्ने गरिन्छ ।
आगलागी पीडितलाई बस्याल दाजुभाइको सहयोग
आगलागी पीडितलाई बस्याल दाजुभाइको सहयोग जिल्लाको बगनासकाली गाउँपालिका –९, पराजुलीटोलस्थित देउराली डाँडाका आगलागी पीडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य कृष्णप्रसाद बस्याल र उनका भाइ नेपाली काँग्रेस बगनासकाली –९ का वडा सभापति चिन्तामणी बस्यालले  आगलागी पीडित सीता पराजुलीको परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
पाल्पामा एसइई नतिजाको उत्साह
पाल्पामा एसइई नतिजाको उत्साह यस वर्षको एसइई परीक्षाको नतिजा प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयहरुले र्‍यालीसहित उत्साह मनाइरहेका छन् ।
एसइईमा उत्कृष्ट नतिजा ल्याएको होराइजनले मनायो खुसीयाली
एसइईमा उत्कृष्ट नतिजा ल्याएको होराइजनले मनायो खुसीयाली जिल्लामा संस्थागत विद्यालयको रुपमा रहेको न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलले उत्कृष्ट नतिजा  ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार यस वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
तारको भार
तारको भार
सासुको हत्या गर्ने ज्वाई २१ वर्षपछि पक्राउ
सासुको हत्या गर्ने ज्वाई २१ वर्षपछि पक्राउ कर्तव्य ज्यान मुद्धाका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पूर्वखोला गाउँपालिका – ९ हाल वडा नं– १ गुनडाँडामा बस्दै आएका ६६ का पूर्णबहादुर सार्कीलाई सासु आमाको हत्या आरोपमा पक्राउ गरेको हो ।
आज मगर जातिको भूमे पर्व
आज मगर जातिको भूमे पर्व मगर जातिले आज आफनो मुख्य भूमे पर्व मनाउँदै छन् । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गर्ने चलन रहि आएको छ । भूमि बिना कुनै पनि जीवको अस्तित्वको कल्पना गर्न नसकिने र भूमि नै जीवनदाता भएको मान्यता राख्दै मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।
Weather Update