Shittalpati
‘द्वन्द्वग्रस्त विश्वमा बुद्धका सन्देशको सान्दर्भिकता बढेको छ’
‘द्वन्द्वग्रस्त विश्वमा बुद्धका सन्देशको सान्दर्भिकता बढेको छ’ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको द्वन्द्वका कारण  गौतम बुद्धका सन्देश महत्वपूर्ण हुँदै गएको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयक्रममा बुद्धको उपदेशको सान्दर्भिकता बढ्दै गएको बताएका हुन् ।
मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम
मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम जिल्लाको रामपुर नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । नगरपालिका भित्रका सूचीकृत मेलमिलापकर्ताहरुको लागि तीन दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको हो ।
भारत र पाकिस्तानको युद्धविराम
भारत र पाकिस्तानको युद्धविराम संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । 
नेपालको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
नेपालको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । नेपालले तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाएको हो ।
कार्यान्वयनको सार्थकता
कार्यान्वयनको सार्थकता सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गरेको छ । यसलाई सरसर्ती हेर्दा राम्रै देखिन्छ । केही नयाँ कार्यक्रम र केही पुरानै कार्यक्रमको पुनरावृत्ति गरिएका छन् । देश, जनता, मतदाता, महिला, युवा, दलित, अल्पसङ्ख्यक र विपन्नलक्षित कार्यक्रम छन् । कृषि, उद्योग, पर्यटन र प्रविधिको चर्चा धेरै गरिएको छ ।
प्रतिपक्ष सांसदले जनाए असन्तुष्टि, कर्मकाण्डी भएको आरोप
प्रतिपक्ष सांसदले जनाए असन्तुष्टि, कर्मकाण्डी भएको आरोप संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । सोमबारदेखि संसद्मा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि परेका संशोधनमाथि सुरू भएको हो ।
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’ 
नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्यामा ‘यौनिक अल्पसङ्ख्यक’  नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्याक समुदाय समस्यामा परेको छ । नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकको हक सुरक्षित गरेको छ । संविधानको धारा ३५(४) मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ ...
गाई मारेको आरोपमा एक जना पक्राउ
गाई मारेको आरोपमा एक जना पक्राउ कपिलवस्तुमा गाई मारेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शिवराज नगरपालिका २, हरहवा बस्ने ५२ वर्षका फरहान खानलाई पक्राउ गरेको हो ।
भोलीदेखि कक्षा १२ को परीक्षा,  ५ लाख बढी विद्यार्थी सहभागी हुँदै
भोलीदेखि कक्षा १२ को परीक्षा,  ५ लाख बढी विद्यार्थी सहभागी हुँदै भोली आइतबारदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । जेठ २ सम्म गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 
अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठको निधन
अन्तर्राष्ट्रिय भलिबल खेलाडी श्रेष्ठको निधन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी बद्रीप्रकाश श्रेष्ठको निधन भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१ का ५५ वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्थाअनुसार उनले शुक्रबार व्यवस्थापिका संसदबाट नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
Weather Update