Shittalpati
बालश्रम नियन्त्रणमा चुनौती
बालश्रम नियन्त्रणमा चुनौती नेपालमा बालश्रम नियन्त्रणका लागि जतिसुकै प्रयास गरिएको भनिएपनि बालश्रम नियन्त्रण अझै पनि चुनौतीका रुपमा रहँदै आएको छ । विकासशील तथा अल्पविकसित देशका लागि त यो प्रमुख समस्यामध्येकै एक मानिने गरेको छ । बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ ।
जहाँ नेवार समुदाय त्यहाँ भिन्द्यो
जहाँ नेवार समुदाय त्यहाँ भिन्द्यो प्रत्येक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन तानसेनको मध्य भाग शितलपाटीमा रहेको भीमसेनको रथ यात्रा गरिन्छ । तर केही वर्षदेखि विश्वव्यापी कोभिड कोरोनाको महामारीका कारण देशका सबै ठाउँका जात्रा चाडपर्व पूरा प्रभावित बनेका छन् । जात्रा चाडपर्व केवल औपचारिकतामा मात्र सिमित रहन गएका छन् । शनिबार भीमा द्वादशीका दिन शितलपाटीको...
सबैमा ‘प्रेम दिवस’को शुभकामना
सबैमा ‘प्रेम दिवस’को शुभकामना अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्षको फेब्ररी १४ तारिखका दिन ‘भ्यालेन्टाइन डे’ अर्थात ‘प्रेम दिवस’ मनाउने गरिन्छ । जसलाई नेपालीमा ‘प्रणय दिवस’ पनि भन्ने गरिन्छ । आज पनि एक आपसमा साटासाट गरेर प्रेम दिवस मनाउन लागिएको छ । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । प्रेमका लागि प्राण उत्सर्ग...
विश्व रेडियो दिवस र यसको भूमिका
विश्व रेडियो दिवस र यसको भूमिका हरेक अँग्रेजी वर्षको फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रुपमा मनाउने गरिन्छ । आज पनि विश्व रेडियो दिवस मनाइदै छ । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा मनाउने निर्णय गरेअनुसार नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो ।
भ्रष्टाचार गर्नेलाई कारवाही गर
भ्रष्टाचार गर्नेलाई कारवाही गर देशको अर्बुद रोग बनेको भ्रष्टाचार दिन प्रतिदिन बढ्दो छ । व्यक्तिगत फाइदाको निमित्त सार्वजनिक हैसियतको दुरूपयोग गर्नु नै भ्रष्टाचार हो । यो निजी स्वार्थ र हितमा राज्य शक्तिको दुरूपयोग गराउने गम्भीर अपराध हो । यो गर्छु कसैले नभन्ने तर गर्न कसैले बाँकी नराख्ने कर्म भएको छ भ्रष्टाचार । यसलाई अविलम्ब...
निर्वाचन सबै मिलेर सफल पारौं
निर्वाचन सबै मिलेर सफल पारौं सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलको ध्यान निर्वाचनतर्फ केन्द्रित भएको छ । आगामी वैशाख ३० गते स्थानीय निकायमा नयाँं नेतृत्व चयनका लागि मतदान हुनेछ । सरकारले तोकेकै समयमा निर्वाचन नगर्ने हो कि भन्ने शंका भइरहेको बेला एकै चरणमा निर्वाचन गर्ने घोषणा भएको छ ।
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को विक्री खुला गर्ने लागेको हो ।
चुनाव बारेको आशंका हट्यो
चुनाव बारेको आशंका हट्यो अब चुनाव बारेको अनिश्चितता हटेको छ । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तय गरेसँगै अनिश्चितता हटेको हो । समयमै चुनाव गर्न र स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउन चौतर्फी दबाब परेपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ...
Weather Update