सहिद दिवसको सार्थकता
आइतबार, माघ १६, २०७८
पर्यटन क्षेत्र जोगाइ राखौं
शुक्रबार, माघ १४, २०७८
कोरोनाको तेस्रो लहरले फेरि एक पटक पर्यटन व्यवसायमा धक्का दिने देखिएको छ । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गरेपछि सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ ।
कुशल नेतृत्वको खाँचो
बिहीबार, माघ १३, २०७८
राजनीतिक होस् वा सामाजिक क्षेत्रको विकास गर्न कुशल नेतृत्वको आश्यकता पर्दछ । कुशल नेतृत्वका कारण हरेक क्षेत्रको विकास प्रभावकारी र दीगो बन्न सक्छ । जहाँ कुशल नेतृत्व हुँदैन त्यहाँको विकास पनि दीगो र प्रभावकारी बन्न सक्दैन । नेपालमा प्रसस्त मात्रमा विकासका सम्भावना छन् तर कुशल नेतृत्व नभएका कारण विकासले फड्को...
पाल्पामा मतदाता नामावली संकलन स्थगित
बुधबार, माघ १२, २०७८
पाल्पामा मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । मतदाता नामावली संकलन गर्दा कार्यालयमा कोभिड १९ संक्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।
स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गरौं
बुधबार, माघ १२, २०७८
कोरोना संक्रमण देशभर नै उच्च दरमा फैलिएको छ । पर्याप्त मात्रामा खोप लगाउन नसक्दा र स्वास्थ्य मापदण्ड पालना नगर्दा संक्रमितको संख्या बढ्न थालेको पाइन्छ । नेपालमा पछिल्ला दिनहरुमा दैनिक १०/१२ हजारको संख्यामा नयाँ संक्रमित देखिएका छन् ।
निर्वाचन मिति छिटो तोक
सोमबार, माघ १०, २०७८
स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन गराउने विषयलाई लिएर निर्वाचन आयोग र सरकारबीच अहिले छलफल चलिरहेको छ । राजनीतिक वृत्तमा कहिले तीनै तहका निर्वाचन एकै पटक गर्ने र कहिले भने भिन्नाभिन्नै समयमा गर्ने भन्ने दोधारे कुरा आइरहेका छन् । यस्तो दोधारे कुराले अन्यौलता सिर्जना गरेको छ ।