इन्धनमा अचाक्ली कर कम गर
बुधबार, फागुन २५, २०७८
नारी दिवस मनाउनुको सार्थकता
मंगलबार, फागुन २४, २०७८
आज ‘मार्च ८’लाई संसारभरी अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिन विभिन्न कार्यक्रम गरी मनाइन्छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ । आजका दिनमा यी मुद्दा जति सशक्त ढंगले उठाउन सम्भव छ,...
गर्मी मौसममा सचेत रहौं
सोमबार, फागुन २३, २०७८
गर्मी मौसम भन्ने बित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । फागुनको तेस्रो साता लागिसकेको छ । फागुनको अन्तिम सातादेखि चैत, बैशाख, जेठ यो समय भनेको गर्मी मौसम हुने समय पनि हो ।
पेट्रोलियम क्षेत्रमा सुधारको खाँचो
आइतबार, फागुन २२, २०७८
नेपालमा पेट्रोलियम पदार्थको माग, आपुर्ति, वितरण प्रणाली र योसँग सम्बन्धित व्यापारिक क्रियाकलापहरु सधैजसो चर्चाको विषयवस्तु बन्ने गरेका छन् । नेपालमा पेट्रोलियम पदार्थको कारोबार सरकार नियन्त्रित नेपाल आयल निगम लिमिटेडमार्फत हुने गरेको छ । तर पेट्रोलियम पदार्थ जस्तो संवेदनशिल इन्धनको नियमित आपूर्ति, पारदर्शी मूल्य निर्धारण र गुणस्तरीय सेवाको प्रत्याभूति गर्ने कार्यमा...
रूस–युक्रेन युद्वको असर
शुक्रबार, फागुन २०, २०७८
पछिल्ला केही दिन यता रुस र युक्रेनबीच युद्व चलिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेका खबरहरु अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका छन् । विश्वमा हुने जुनसुकै घटनाले नेपालमा सिधा प्रभाव पार्ने गर्दछ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको...
बन्द समस्याको समाधान होइन
बिहीबार, फागुन १९, २०७८
नेपालमा हरेक राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि बन्द, हड्ताल, चक्काजाम गर्ने गर्दछन् । उनीहरुले आफ्ना अनुकूलका मागहरु पूरा नभए बन्द, हड्ताल र आन्दोलन गर्ने प्रचलन छ । हरेक किसिमका बन्द र आन्दोलनबाट आमनागरिकमा वितृष्णा पैदा भएको छ । नागरिकमा जति वितृष्णा पैदा हुँदै गएको छ त्यति नै यसको परिणाम हानिकारक...