Shittalpati
प्रदेश ५ः राहत वितरण एकद्वार प्रणालीबाट गर्न सुझाव
प्रदेश ५ः राहत वितरण एकद्वार प्रणालीबाट गर्न सुझाव बन्दाबन्दीमा नागरिकलाई वितरण गरिएको राहतका विषयमा जिल्ला समन्वय समितिले चासो देखाएको छ । समितिले राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउँदै नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न सरोकार पक्षसँग छलफल गरेको छ । छलफलमा सहभागी प्रदेश नं ५ का प्रदेशसभा सदस्य विजय यादवले राहत वितरण वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर व्यवस्थित गर्न सुझाव...
माथागढी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेस माथागढीले गर्याे सहयोग
माथागढी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेस माथागढीले गर्याे सहयोग माथागढी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेस माथागढीले राहत रकम सहयोग गरेको छ ।
गुल्मीका १२ हजार पाँच सय बढी परिवारलाई राहत वितरण
गुल्मीका १२ हजार पाँच सय बढी परिवारलाई राहत वितरण जिल्लामा बन्दाबन्दीको कारण समस्यामा परेका १२ हजार ५ सय बढी गरिब, मजदुर तथा अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
तिनाउका २ हजार १ सय बढी विपन्न परिवारलाई राहत
तिनाउका २ हजार १ सय बढी विपन्न परिवारलाई राहत तिनाउ गाउँपालिकाले गाउँपालिका भित्रका २ हजार १ सय ४२ अति विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले वडा–वडा, टोल –टोलमा पुगी निश्चित दुरी कायम गर्दै राहत वितरण गरेको हो ।
नेविसंघ गुल्मीका नेता पन्थीद्वारा कोरोना विपद् कोषमा सहयोग
नेविसंघ गुल्मीका नेता पन्थीद्वारा कोरोना विपद् कोषमा सहयोग कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले स्थापना गरेको राहत कोषमा नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति राम प्रसाद पन्थी (राम्जी) ले आर्थिक सहयोग गरेका छन् ।
नेफ्स्कुन भर्चुअल बैठक :  लकडाउनले सहकारीमा पारेको समस्या समाधानमा सबै एक जुट हुनेमा जोड
नेफ्स्कुन भर्चुअल बैठक : लकडाउनले सहकारीमा पारेको समस्या समाधानमा सबै एक जुट हुनेमा जोड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चार उपसमितिको भर्चुअल बैंठक सोमवार बसेको छ । नेफ्सुनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा सञ्चार उपसमितिका संयोजक चन्द्र ढकालको सभापतित्वमा भएको कन्फ्रेन्स वैठकमा कोभिड १९ का कारण सिर्जना भएको अप्ठ्यारो अवस्थालाई मध्येनजर गर्दै, सहकारीका भावी योजना र वर्तमान अवस्थाका विषयमा छलफल भएको थियो...
गुल्मीको मदानेमा दोस्रो चरणको राहत वितरण गरिने
गुल्मीको मदानेमा दोस्रो चरणको राहत वितरण गरिने जिल्लाको मदाने गाउँपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने भएको छ । पहिलो चरणको राहत वितरण गरिसकेको गाउँपालिकाले लकडाउन लम्बिएपछि दोस्रो चरणको राहत वितरण गर्ने भएको हो ।
Weather Update