Shittalpati
बुवा–आमाको सधैँ सम्मान गरौं
बुवा–आमाको सधैँ सम्मान गरौं हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्षको औंसीमा आमा र भाद्र कृष्ण औंसी अर्थात् कुसेऔंसीमा बुुवाको मुख हेर्ने चलन छ । यो चलन जस्तै हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर बुवा आमाको सम्मानमा यो दिवस मनाइंदै छ ।
बजेट कार्यान्वयनको अपेक्षा
बजेट कार्यान्वयनको अपेक्षा सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैं बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका विषयमा फरक–फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, समग्रमा...
खै लगानीको वातावरण ?
खै लगानीको वातावरण ? कुनै पनि मुलुकको आर्थिक विकासका लागि लगानीको महत्वपूर्ण भूमिका रहने गर्दछ । आन्तरिक होस् वा बाह्य लगानीले मात्र मुलुकको विकास सम्भव छ । नेपालमा लगानीको वातावरण नबनेकै कारण मुुलुुकले आर्थिक गति लिन सकेको छैन । सरकारी अधिकारीहरू विदेशी लगानी नआउनुमा प्रत्येक वर्ष थरीथरीका बहाना मात्र बनाउँछन् ।
गणतन्त्र, प्रजातन्त्र र राजतन्त्रको विश्लेषण
गणतन्त्र, प्रजातन्त्र र राजतन्त्रको विश्लेषण २०६५ सालको जेठ १५ बाट मुलुक गणतन्त्रमा प्रवेश गरेको थियो । त्यस भन्दा अगाडि मुलुकमा प्रजातन्त्र, राजतन्त्र, हुकुमी तन्त्र तन्त्रै तन्त्र...। यो मुलुकमा आम नागरिकहरुले धेरै शासन व्यवस्थाहरु वा तन्त्रहरुको अनुभुति गरे । यहाँ तीन वटा तन्त्र वा व्यवस्थालाई व्याख्या गर्न खोजिएको छ ।
जनताको पक्षमा बजेट आओस्
जनताको पक्षमा बजेट आओस् जेठ महिना अर्थसँग सम्बन्धित पक्षहरुका लागि अलि बढी चासोको महिना  हो । पछिल्लो समय यो महिना अर्थजगतका लागि मात्रै नभएर सर्वसाधरण जनताका लागि पनि उतिकै महत्व रहेको छ । यति मात्रै कहाँ हो ? राजनीतिक नेतृत्व, मन्त्री सांसद तथा कार्यकर्ता आफ्ना केहि योजना तथा कार्यक्रम बजेटमा समावेशका लागि दौडधुप गर्ने...
गणतन्त्र दिवसको औचित्य
गणतन्त्र दिवसको औचित्य मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाइन्छ । आज पनि देशभर १६ औं गणतन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनौ जनता आफैले आफ्नै लागि गर्ने शासन पद्धति हो यो । नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी...
दण्डहीनतालाई प्रश्रय नदेऊ
दण्डहीनतालाई प्रश्रय नदेऊ अदालतले ‘हत्यारा’ र ‘अपराधी’ नै करार गरिसकेपछि सरकार र राजनीतिक दलले त्यसलाई उन्मुक्ति दिन लागेको विषयले फेरी एक पटक सबैको ध्यान केन्द्रीत गरेको छ । वर्तमान सरकारले पूर्वसांसद रेशम चौधरीलाई बाँकी सजाय माफी दिने गरी काम अगाडि बढाएकाले यसको फेरी आलोचना भएको हो ।
जनतालाई राहत दिने बजेट ल्याऊ
जनतालाई राहत दिने बजेट ल्याऊ सरकारले जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउँदै छ । विगतमा जस्तै सरकारले यसपटक पनि नीति तथा कार्यक्रम संसदमा पेश गरी छलफल गरिरहेको छ । छलफल पछि जेठ १५ मा बजेट, नीति तथा कार्यक्रम आउने छ । अब आउने बजेट कस्तो होला भनि सर्वत्र चासो समेत बढेको...
देउवाको ओरालो राजनीतिक यात्रा !
देउवाको ओरालो राजनीतिक यात्रा ! नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचित शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन् । सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् ।
जलन उपचारको व्यवस्था गर
जलन उपचारको व्यवस्था गर सामन्यतयाः आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भन्ने गरिन्छ । नेपालमा जलनको समस्या प्रत्येक वर्ष, विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ । जलनको उपचार कठीनाईपूर्ण, खर्चिलो र समय लाग्ने हुन्छ । जसले गर्दा नेपाल जस्तो आर्थिक...
नेवारी चाड : कुमार षष्ठी तथा सिथी नख :
नेवारी चाड : कुमार षष्ठी तथा सिथी नख : आज जेष्ठ महिनाको शुक्लपक्ष षष्ठी तिथि । यस दिनलाई कुमार कार्तिकेयको जन्म भएको दिनको रुपमा मनाइन्छ । यो दिनलाई नै नेवारी समुदायहरुले विभिन्न देवी देवताको पूजाआजा गर्ने, देवाली मनाउने तथा सिथि नखः भनि विभिन्न परिकारहरु बनाई भोज खाई विशेष चाडकोरुपमा मनाउने गर्छन् । पौराणिक आख्यान अनुसार भगवान शिवका जेष्ठ सुपुत्रका...
Weather Update