Shittalpati
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम
बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम जिल्लाको बगनासकाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि तालिमसञ्चालन गरिएका छ । यहाँका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विहीबारदेखि एक हप्ते तालिम सञ्चालन गरिएको हो ।
मेयरज्यू ! बाटो कहिले बन्छ ?
मेयरज्यू ! बाटो कहिले बन्छ ? गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मंगलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे ।
रोकिएन मानव बेचबिखन
रोकिएन मानव बेचबिखन रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्‍याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।
पीडितको नाममा चन्दा उठाउने धन्दा !
पीडितको नाममा चन्दा उठाउने धन्दा ! पछिल्लो समय पाल्पामा पीडितको नाममा अवैध चन्दा उठाउने गरेको खुल्न आएको छ । विभिन्न संघसंस्थाहरुको नामका रसिद लिएर पीडितहरुको नाम उल्लेख गर्दै अवैध चन्द रकम उठाउने गरिएको खुल्न आएको हो ।
तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य
तानसेनमा नेपाली काँग्रेसको अधिवेशन : सभापतिमा शाक्य नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नगरसभापतिका लागि उनको एकल उम्मेदवारी परेकाले पनि उनी निर्विरोध भएका हुन् ।
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ गुल्मीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका –३ स्थित लुम्छा बजारमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
रेविजविरुद्धको निःशुल्क खोप अभियान
रेविजविरुद्धको निःशुल्क खोप अभियान तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ ।
लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित
लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थगित लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । एमालेको विधान महाधिवेशनका कारण प्रदेशसभा बैठक पुनः स्थगित भएको हो ।
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, १६ निको
पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, १६ निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा अबैध चन्दा संकलन गर्ने ५ जना पक्राउ
पाल्पामा अबैध चन्दा संकलन गर्ने ५ जना पक्राउ अवैध रुपमा चन्दा स्वरुप रकम उठाउने पाँच जना पक्राउ परेका छन् । तानसेनका विभिन्न ठाउँहरुबाट अबैध रुपमा चन्दा संकलन गर्ने ५ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
नेपाली काँग्रेस तानसेनको सभापतिमा शाक्य
नेपाली काँग्रेस तानसेनको सभापतिमा शाक्य नेपाली काँग्रेस तानसेन नगर कमिटीको सभापतिमा सुवर्णमुनी शाक्य निर्विरोध निर्वाचित भएका छन् ।
ओरालो बाटोमा काँग्रेस
ओरालो बाटोमा काँग्रेस निर्वाचनपछि सरकार निर्माण भयो तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, खड्कप्रसाद ओलीले सत्ता गठबन्धन यसरी भाचिएला, लामो राजनितीक सहयात्रा गरेका माधव कुमार नेपालले पार्टी फुटाउँलान भन्ने कसैले पनि कल्पना समेत गरेका थिएनन ।
Weather Update