पाल्पामा बुधबार ४० जना नयाँ संक्रमित थपिए
बुधबार, भदौ ३०, २०७८
पत्रकार चौहानको निधन
बुधबार, भदौ ३०, २०७८
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।
६ वर्षसम्म बनेन स्वास्थ्य चौकी
बुधबार, भदौ ३०, २०७८
जिल्लाकोे रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल
बुधबार, भदौ ३०, २०७८
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल भएको छ । सामाजिक विकास डिभिजन कार्यालयले स्टेम शिक्षाको वर्तमान अवस्था र भविष्य एंव स्टेम इकोस्टिमको दीर्घकालीन योजनाका विषयमा आधारित छलफल कार्यक्रम गरेको हो ।
रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा
बुधबार, भदौ ३०, २०७८
रुपन्देहीको बुटवल उपमहानगरपालिका– १७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।
विपन्न बस्तीमा पाल्पाका रेडक्रसकर्मी
बुधबार, भदौ ३०, २०७८
विपन्न बस्ती सफाइमा पाल्पाका रेडक्रसकर्मीहरु खटिएका छन् । स्वच्छ, सफा, सुन्दर बस्ती बनाउने अभियानमा यहाँका रेडक्रसकर्मीहरु लागिपरेका हुन् ।
पाल्पामा १६ जना नयाँ संक्रमित थपिए
मंगलबार, भदौ २९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् ।
आमा–बाबुले गरे छोराको हत्या
मंगलबार, भदौ २९, २०७८
आमा–बाबुले आफ्नै छोराको हत्या गरेका छन् । रुपन्देहीको गैडहवामा आफ्नै आमा बुवाले ८ महिने बालकको घाँटी रेटी हत्या गरेका हुन् ।
संसद बैठक स्थगित
मंगलबार, भदौ २९, २०७८
मंगलबारको संसद बैठक पुनः स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच सुरु भएको बैंठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।
बुढ्यौलीमा पनि आरनकै भर
मंगलबार, भदौ २९, २०७८
कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ पुगे ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
मंगलबार, भदौ २९, २०७८
‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।
पाल्पामा पनि एमसीसीको विरोध
सोमबार, भदौ २८, २०७८
नेपाल कम्युनिष्ट पार्टी पाल्पाले अमेरिकी परियोजना (एमसीसी)को विरोध गरेको छ । नेकपाले एससीसी खारेज हुनुपर्ने मागसहित तानसेनमा विरोध प्रदर्शन गरेको हो । उसले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।
नागरिक निगरानी गुल्मीको अध्यक्षमा पाण्डे
सोमबार, भदौ २८, २०७८
भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पुनः पदमप्रसाद पाण्डेय चयन भएका छन् । सोमबार तम्घासमा भएको संस्थाको दोस्रो जिल्ला अधिवेशनले पाण्डेलाई अध्यक्षमा पुनः चयन गरेको हो ।


