Shittalpati
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ । जिल्लामा कोभिड–१९ को दोस्रो लहरको अवस्था भयावह बन्दै गएपछि अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।
गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते
गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते जिल्लाक ३८ वर्षीय एक मिर्गौला पीडित पुरुषले कोरोनालाई जितेका छन् । रेसुङ्गा नगरपालिका –४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् ।
गुल्मीको कालिगण्डकीमा एकैदिन ७४ जना कोरोना संक्रमित
गुल्मीको कालिगण्डकीमा एकैदिन ७४ जना कोरोना संक्रमित जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या देशै भरि दिनानुदिन बढिरहेको अबस्थामा गुल्मी कालिगण्डकिमा पनि अहिलेसम्मकै धेरै वृद्धि भएको हो ।
पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने
पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने कोभिड १९ को महामारीका बेला अक्सिजनको अभावले परेको समस्यालाई तत्काल समाधान गर्न माग गर्दै आएको पाल्पा काँग्रेसले जिल्लाका विभिन्न अस्पताल र आईसोलेशन सेन्टरलाई अक्सिजन सहयोग गर्ने भएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी
राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।
पाल्पामा धमाधम बढ्न थाले कोरोना निको हुने
पाल्पामा धमाधम बढ्न थाले कोरोना निको हुने जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको हो ।
पाल्पा र गुल्मीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो,थप कडाई गरिने
पाल्पा र गुल्मीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो,थप कडाई गरिने कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली
परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली जिल्लाको माथागढी गाउँपालिकामा रहेको माउण्ट भ्याली इ·लिश स्कूलले विद्यालयलयलाई समय सापेक्ष परिस्कृत बनाउँदै लगेको छ । ब्रिटिश काउन्सीलको सहकार्यमा स्कूलले परियोजनामा आधारित सिकाइ गराउँदै आएको पाइन्छ । विगत सन् २०१४ देखि ब्रिटिश काउन्सीलको सहकार्यमा विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रीत बनाउन लागेको विद्यालयका प्रिन्सीपल प्रेमराज खरालले बताए ।
पाल्पामा एकै दिन १ सय ४० संक्रमितले कोरोना जिते
पाल्पामा एकै दिन १ सय ४० संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय ४० जना संक्रमितले कोरोना जितेका छन् ।
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडि थप गरिएको निषेधाज्ञाको समय जेठ ४ गते (भोली) राती १२...
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
Weather Update