Shittalpati
तानसेनका सबै वडामा पिसिआर गरिदै
तानसेनका सबै वडामा पिसिआर गरिदै समुदायस्तरमा संक्रमणको दर बढ्दै गए पछि तानसेनका सबै वडामा पिसिआर शिविर सञ्चालन गरिएको छ । तानसेन नगरपालिका र पाल्पा अस्पतालको समन्वयमा तानसेन नगरपालिका भित्रका १४ वटै वडामा सोमबारदेखि कोरोना परीक्षणका लागि पिसिआर शिविर सञ्चालन गरिएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय १० जनामा संक्रमण हुँदा थप १ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् ।
अवैध माछा मार्ने २४ पक्राउ
अवैध माछा मार्ने २४ पक्राउ चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतबार मात्र जिल्लामा ९५ जनामा संक्रमण हुँदा थप १ सय ३३ कोरोना संक्रमित निको भएका छन् ।
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस प्रतिनिधि सभाको विघटनका विरुद्ध नेपाली काँग्रेस गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा यहि जेठ ७ गते मध्यरातीमा भएको असंवैधानिक कदमप्रति काँग्रेसले गम्भीर ध्यान आकृष्ट गरेको हो ।
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस नेपाली काँंग्रेस पाल्पाले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक भएको ठहर गरेको छ । आईतबार काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापी संवैधानिक र लोकतान्त्रिक...
सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान
सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आईतबार बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो ।
टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या
टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या खानेपानीको समस्या झेलिरहेका पाल्पाको बगनासकाली गाउँपालिका ५ र ६ का सबै घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधीक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा धारा जडान भएपछि स्थानीय दङ्ग परेका छन् ।
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग प्राप्त भएको छ । नेपाल औषधी ब्यवसायी महासंघ गुल्मीको आर्थिक सहयोग र पत्रकार महासंघ गुल्मीको समन्वयमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग भएको हो ।
पाल्पा कोरोना अपडेट : शनिबार १ सय ४१ संक्रमित निको भए
पाल्पा कोरोना अपडेट : शनिबार १ सय ४१ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय ४१ कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५६ जना महिला र ८५ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन् ।
माथागढीले जेठ २५ मा वार्षिक परीक्षाफल प्रकाशन गर्ने
माथागढीले जेठ २५ मा वार्षिक परीक्षाफल प्रकाशन गर्ने जिल्लाको माथागढी गाउँपालिकामा चालू शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि माथागढीका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १४ गतेबाट पूर्णतः बन्द गरिएका छन् ।
Weather Update