Shittalpati
सिट बाँडफाँटमै सकस
सिट बाँडफाँटमै सकस सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता सिट बाँडफाँटको गृहकार्यमा जुटेका छन्् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भएपनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सकस परेको छ । अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने बारेमा गठबन्धनका दलहरुले निष्कर्ष...
डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह
डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए ।
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’
‘सुनिन छाडे गाउँघरमा दोहोरीको भाका’ कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो । कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे । वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ...
राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’
राईले ल्याए दोस्रो गीत ‘हाँसो छ कि रोदन’ साहित्यकार तथा गीतकार श्रीराम राईले दोस्रो गीत ‘हाँसो छ कि रोदन’ ल्याएका छन् । ६ मिनेट अडियो रहेको गीत ओसन म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । श्रीराम राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन् । गीतमा स्वर दिएकी मनमाबी खोटाङकी नवोदीयमान गायिका हुन् ।
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र अपाङ्गता भएकी एक महिलालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । नगरपालिकाको वडा नम्बर– १४ रातामाटाकी ४८ वर्षीया पूर्ण अशक्त महिला पुनीकला अचार्यलाई उनकै घरममा गएर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले...
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार
इस्माको हर्पुकोटमा मेगा बैंकको सेवा विस्तार मेगा बैंक नेपाल लिमिटेडले जिल्लाको इस्मा गाउँपालिका १ हर्पुकोटमा सेवा विस्तार गरेको छ । बैंकले ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच पुर्‍याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले उद्घाटन गरेका हुन् ।
बालदिवसको औचित्य
बालदिवसको औचित्य हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी ५८ औं बालदिवस मनाउन लागिएको छ । यसवर्षको नारा ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरिएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो...
मतपत्र छपाइको प्रक्रिया सुरु
मतपत्र छपाइको प्रक्रिया सुरु निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग
बुवाको पुण्य तिथिमा गोकर्णले गरे मानवसेवा आश्रमलाई सहयोग होटल व्यवसायी तथा सामाजिक व्यक्तित्व गोकर्ण रायमाझीले बुवाको वार्षिक पुण्य तिथिमा मानवसेवा आश्रमलाई सहयोग गरेका छन् । गुल्मी मुसिकोट–३ निवासी रायमाझीले आफ्ना स्वर्गिय बुबा रामबहादुर रायमाझीको सम्झनामा रुपन्देहीमा रहेको मानवसेवा आश्रमका लागि खाद्यन्न र आर्थिक सहयोग गरेका हुन् ।
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो जिल्लाको रिब्दीकोट गाउँपालिकामा विषादी सेवनबाट एक वृद्धको ज्यान गएको छ । रिब्दीकोट–५ देवीडाँडाका ५५ वर्षीय सन्ते (मेख) बहादुर खड्काको विषादी सेवनबाट ज्यान गएको हो ।
Weather Update