नवजनचेतना राष्ट्रिय दैनिक २०७९ भदौ २७ गते सोमबार
सोमबार, भदौ २७, २०७९
आत्महत्या रोकथाम होस्
सोमबार, भदौ २७, २०७९
सामान्य अर्थमा आफैले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । आफैलाई हानीनोक्सानी गर्ने साेंचविचार, आशय, आवेग, प्रयास र त्यसबाट ज्यान जाने अवस्था...
प्रेस चौतारी पाल्पाको कार्यालय शुभारम्भ
आइतबार, भदौ २६, २०७९
प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनको सिल्खानटोलमा कार्यालय स्थापना गरेको छ । चौतारी कार्यालयको नेकपा एमालेका पोलिटिव्यूरो सदस्य एवं पाल्पा इन्चार्ज ठाकुर गैरेले शुभारम्भ गरेका हुन् ।
लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो
आइतबार, भदौ २६, २०७९
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो ।
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिए
आइतबार, भदौ २६, २०७९
बुटवलबाट हराएका तीन बालक भारतमा भेटिएका छन् । तीन दिनअघि विद्यालय जान हिँडेका बालकहरू भारतको केरलामा भेटिएका हुन् ।
विद्यालय हिँडेका तीन बालक बेपत्ता
आइतबार, भदौ २६, २०७९
बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् ।
एकपटक घुम्नैपर्ने ‘ज्याग्दी सामुदायिक वन’
आइतबार, भदौ २६, २०७९
उत्तरतर्फ सलल बगेको कालीगंगा, पूर्वतर्फ गौशाला, तालपोखरा । यसैसँग जोडिएको आहा ¤ क्या सुन्दर त्यो ज्याग्दी सामुदायिक वन । मनमा भएका पीडा, वेदना सबै बिर्साइदिन्छ, यहाँको प्राकृतिक वातावरणले । मुक्तिनाथदेखि बग्दै आएकी कालीगण्डकीको सुसाउँदो आवाज कानमा गुञ्जयमान हुँदा मनमा भएका सारा पीडा, दुखाइ हराएर जान्छ । पाल्पा रामपुर नगरपालिका(६ स्थित...
वल्र्डलिंकको दशैं लक्षित ‘फेसटिभीटी’ अफर सार्वजनिक
आइतबार, भदौ २६, २०७९
इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दशैं पर्वलाई लक्षित गरी ‘वल्र्डलिंक फेसटिभीटी’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक–फरक आकर्षक प्याकेजहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार पहिलो प्याकेज ‘फस्ट अफर’ अन्तर्गत १ हजार ५० रुपैयाँ प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर...
हिंसा र त्यसको प्रभाव
आइतबार, भदौ २६, २०७९
महिला भएकै कारण पुरुषले उनीहरु प्रति हेर्ने दृष्टिकोण आफैमा पुरुषत्वको दम्भ र अनि प्रचलित परम्पराको चक्रव्यूहबाट सिंगो विश्व नै प्रभावित भएको पाइन्छ । युरोपका विकसित देशभन्दा एसियाका विकासशील देशमा हुने गरेका महिलाहिंसा र यौनिक हिंसाले ल्याउने हलचलका कारण वरिष्ठ राजनीतिज्ञ, कुटनीतिज्ञ र सेलिव्रेटीहरुलाई उचाल्ने र पछार्ने जस्ता कार्यलाई पनि यस्ता...
देशभर अझै केही दिन वर्षा हुने
शनिबार, भदौ २५, २०७९
देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
नेकपा एस आगामी निर्वाचनमा ४० सिट जित्ने छ : उपमहासचिव डा.पौडेल
शनिबार, भदौ २५, २०७९
नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पाटी सरकारमा किङ्ग मेकरको रुपमा स्थापित हुने दावी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पाटी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा.पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेकोले, नेकपा एसको...
पाल्पा संघीय निर्वाचन : कसले मार्ला वाजी ?
शनिबार, भदौ २५, २०७९
प्रदेश र संघीय निर्वाचनको मिति नजिकिए संगै पाल्पामा चुनावी चहल पहल बढेको छ । चुनावी माहोल संगै यहाँका राजनितिक दलका नेताहरु उम्मेदवार बन्न तछाड मछाड गरेका छन् । बिशेषगरि एमाले, काँग्रेस, एकीकृत समाजवादी र माओवादिका उम्मेदवार हुन आँकाक्षी नेताहरु टीकट ल्याउँने कसरतमा लागेका छन् । पाल्पा क्षेत्र नम्वर २ मा...


