Shittalpati
पाल्पा र गुल्मीका पालिकालाई आठ अर्ब ३२ करोड बढीको बजेट
पाल्पा र गुल्मीका पालिकालाई आठ अर्ब ३२ करोड बढीको बजेट आगामी आर्थिक वर्ष ०७९/८० का लागि संघीय सरकारले सार्वजनिक गरेको बजेट अनुसार पाल्पा र गुल्मीका स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड भन्दा बढी बजेट प्राप्त हुने भएको छ । दुई जिल्लाका २२ स्थानीय तहहरूलाई आठ अर्ब ३२ करोड २७ लाख रूपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष ०७८/७९ का...
आज नेवार समुदायको सिथि नख पर्व मनाइँदै
आज नेवार समुदायको सिथि नख पर्व मनाइँदै नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । पाल्पा सहित देशभरका नेवार समुदायले आफ्नो परम्परा अनुसार यो पर्व मनाउन लागेका हुन् । पहिला पहिला काठमाडौंमा मात्र सिमिति रहेको सिथि नख पर्व पछिल्लो समय काठमाडौंबाट बाहिर गएका नेवार समुदाहरुले आफ्नो ठाउँमा यो पर्व मनाउने गरेको पाइन्छ ।
ई–पासपोर्ट लिन प्रि–इनरोलमेन्ट फाराम प्रशासनबाटै
ई–पासपोर्ट लिन प्रि–इनरोलमेन्ट फाराम प्रशासनबाटै जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट) लिनका लागि प्रि–इनरोलमेन्ट फारामको काम प्रशनसनबाटै मिलाइएको छ । यहाँ ई–पासपोर्टको सेवा दिन थालेपनि सेवाग्रहीले फाराम भर्दा झन्झटिलो भएको गुनासो गरेपछि जिल्ला प्रशासनले सेवाग्रहरीको सहजताको लागि प्रि–इनरोलमेन्ट काम पनि गरिदिने भएको हो । योसँगै सेवाग्रहीले माग अनुसार सेवा पाउन सहज हुने भएको छ ।
नेवारी पर्व सिथि नख : सांस्कृतिक र वातावरणीय पक्ष
नेवारी पर्व सिथि नख : सांस्कृतिक र वातावरणीय पक्ष परापूर्वकालदेखि संस्कृतिको धनि नेवार समुदायले ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा र पर्वहरु मनाउँदै आइरहेका छन् । नेवार समुदाय आफै पनि चाडपर्व जात्राको लागि प्रख्यात छ । यिनीहरुको हरेक पर्वहरु विशेष पौराणिक र साँस्कृतिक महत्वका हुन्छन् । काठमाडांै उपत्यकाका आदिवासी नेवा समुदायका विभिन्न संस्कृतिहरु मध्ये एक महत्वपूर्ण पर्व हो सिथिनख ।
वातावरण संरक्षण आवश्यक
वातावरण संरक्षण आवश्यक पछिल्लो समय वातावरणीय समस्या एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने वातावरण दिनहुँ बिग्रदै जानाले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ । एकातर्फ विश्वको जनसंख्या प्रत्येक वर्ष करोडौंको संख्यामा वृद्धि भइरहेको छ भने अर्कातर्फ आफ्नो दैनिक जीवनयापनका लागि वातावरणमा नै भर...
लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र
लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र सामाजिक संस्था लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र दिइएको छ । संस्थाले डिसेम्वर 30, 2021 मा सञ्चालनका लागि अनुमति पाए पनि शनिबार एक औपचारीक कार्यक्रमकाबिच संस्था स्थापनाको प्रमाणपत्र दिइएको हो ।
पाल्पाको बजेट ४ अर्ब ८ करोड २१ लाख, हेर्नुहोस् कुन पालिकामा कति ?
पाल्पाको बजेट ४ अर्ब ८ करोड २१ लाख, हेर्नुहोस् कुन पालिकामा कति ? संघीय सरकारले आगामी आर्थिक बर्षको लागि पाल्पाका स्थानीय तहलाई ४ अर्ब ८ करोड २१ लाख रुपैया विनियोजन गरेको छ । तानसेन नगरपालिकालाई चालु तर्फ ५३ करोड ५१ लाख, पुँजीगततर्फ १२ करोड ९५ लाख गरी ६६ करोड ५३ लाख, रामपुर नगरपालिकालाई चालु तर्फ ४४ करोड ३१ लाख, पँुजीगत तर्फ ५ करोड...
एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता
एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा प्रवद्र्धधनका लागि सम्झौता भएको छ । नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याइ ऊर्जा र वित्तीय सेवामा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि प्रोत्साहित गर्र्ने उद्देश्यले बैंक र वैकल्पिक उर्जाबीच सम्झौता भएको हो ।
बाँदरले सताएपछि वैकल्पिक खेती
बाँदरले सताएपछि वैकल्पिक खेती रम्भा गाउँपालिका–१ सगाहाका अगुवा कृषक ऋषिराम अर्यालको तीन रोपनी खेतीयोग्य जमिन बाँझै छ । राम्रै अन्नबाली उत्पादन हुने गरे पनि बाँदरको समस्याका कारण आफूले लगाएको बाली स्याहार्नै नपाउने अवस्था भएपछि उनले बाली लगाउनै छाडेका छन् । अर्यालले छ वर्षयता मकैबाली लगाउन छाडेको बताए ।
Weather Update