Shittalpati
सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ
सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ नेपालमा सवारी दुर्घटना बढ्दै गएको छ । यहाँ दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । पछिल्ल्लो घटना आइतबार रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको ज्यान गएको छ भने २३ जना घाइते अवस्थामा छन् ।
सोमबार थपिए २१ कोरोना संक्रिमत
सोमबार थपिए २१ कोरोना संक्रिमत देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
परासीमा गोली चल्यो
परासीमा गोली चल्यो पश्चिम नवलपरासीको रामग्राम ५ अदालत मार्गमा गोली चलेको छ । सरावल गाउँपालिका–४ का हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पेस्तोलबाट दुई गोली प्रहार भएपनि मानवीय क्षती भने भएको छैन ।
यात्रु बोक्ने एम्बुलेन्स कारवाहीमा
यात्रु बोक्ने एम्बुलेन्स कारवाहीमा रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारवाहीमा परेको छ । बा २ झ १७४३ नम्वरको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारवाहीमा परेको हो 
किसानलाई समयमै मल देऊ
किसानलाई समयमै मल देऊ यस पटक पनि रोपाइँको बेलामा किसानले मल नपाउने स्थिति देखा परेको छ । देशाका अधिकांस जिल्लाहरुमा यति बेला मल अभावका समाचारहरु बाहिर आएका छन् । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा किसान समस्यामा परेका छन् ।
विश्व वातावरण दिवस : तिनाउको चुनुमाया पार्कमा गरियो वृक्षारोपण
विश्व वातावरण दिवस : तिनाउको चुनुमाया पार्कमा गरियो वृक्षारोपण विश्व वातावरण दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । जिल्लाका विभिन्न सथानमा वृक्षारोपण गरी दिवस मनाइएको हो । आइतबार दिवसको अवसरमा तिनाउ गाउँपालिका–३ दोभानस्थित चुनुमाया पार्कमा वृक्षारोपण गरिएको छ । लुम्बिनी प्रदेश वन वातावरण तथा भू–संरक्षण मन्त्रालय बुटवलको आयोजना, डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय तिनाउ...
रेसुङ्गा बालउद्यानमा वृक्षारोपण
रेसुङ्गा बालउद्यानमा वृक्षारोपण जिल्लाको रेसुङ्गा नगरपालिकाको–९ स्थित रेसुङ्गा बालउद्यान धारामुल सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा विश्व वातावरण दिवसको अवसर पारेर यहाँ वृक्षारोपण गरिएको हो ।
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु
गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । खोलामा माछा मार्न गएका जिल्लाको इश्मा गाउँपालिका–२ रातडाँडा सत्तलेका ४१ वर्षीय झविलाल कुमालको खोलामा डुवेर मृत्यु भएको हो ।
कालीगण्डकीको बिजुली भारत निर्यात गर्न थालियो
कालीगण्डकीको बिजुली भारत निर्यात गर्न थालियो कालीगण्डकीको विजुली भारत निर्यात गर्न थालिएको छ । नेपाल सरकारले शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाट बिजुली भारत निर्यात गर्ने थालेको हो । यसअघि त्रिशूली आयोजनाबाट उत्पादित २३.२ र देवीघाटको १४.५ मेगावाट विद्युत् मात्रै भारत निर्यात भइरहेको थियो । अब त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट ३७.७ मेगावाट र कालीगण्डकी जलविद्युत...
रुपन्देही बस दुर्घटना :  ६ जनाको पहिचान खुल्यो (अपडेट)
रुपन्देही बस दुर्घटना : ६ जनाको पहिचान खुल्यो (अपडेट) भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा भएको यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएका ९ जना मध्ये ६ जनाको पहिचाल खुलेको छ ।
Weather Update