Shittalpati
निजी सञ्चारमाध्यममा विज्ञापन रोक्ने संघको निर्णय कार्यान्वयन नगर्न पाल्पाका स्थानीय तहलाई पत्रकार महासंघको आग्रह
निजी सञ्चारमाध्यममा विज्ञापन रोक्ने संघको निर्णय कार्यान्वयन नगर्न पाल्पाका स्थानीय तहलाई पत्रकार महासंघको आग्रह नेपाल पत्रकार महासंघ पाल्पा शाखाले निजी सञ्चारमाध्याममा विज्ञापन रोक्ने संघीय सरकारको निर्णय कार्यान्वयन नगर्न जिल्लाका स्थानीय तहलाई आग्रह गरेको छ ।
राजनीति, संघीयताको वर्तमान अवस्था र भविष्यको परिदृश्य
राजनीति, संघीयताको वर्तमान अवस्था र भविष्यको परिदृश्य नेपालको राजनीति लामो संघर्ष, परिवर्तन र उतार–चढावको कथासँग जोडिएको छ । यहाँको राजनीतिक इतिहास राजा–महाराजाको शासनदेखि लिएर प्रजातन्त्र, पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, सशस्त्र संघर्ष, गणतन्त्र स्थापनासम्म आइपुग्दा अनेकौं मोडबाट गुज्रिएको छ ।
आज राष्ट्रिय चिया दिवस
आज राष्ट्रिय चिया दिवस आज वैशाख १५ गते राष्ट्रिय चिया दिवस ।  यो चिया किसानहरु लागि महत्वपूर्ण दिन हो । देशमा विदेशी मुद्रा आर्जनको एक हिस्सा बन्न थालेको नेपाली चियाको विकास विस्तार र बजारीकरणमा सहयोग पुर्‍ याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । 
जनसंख्या वृद्धि र व्यवस्थित बसाई
जनसंख्या वृद्धि र व्यवस्थित बसाई नेपालमा पछिल्ला वर्षहरूमा जनसंख्या वृद्धि र बसाइँसराइको स्वरूप दुवै परिवर्तन हुँदै गएका छन् । कुल जनसंख्या वृद्धिदर अपेक्षाकृत घट्दो भए पनि सहरकेन्द्रित जनघनत्व तीव्र गतिमा बढिरहेको छ ।
काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै
काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदै आज ‘काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस’ मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ मा यो दिवस मनाउने गरिन्छ । विश्वव्यापी रुपमा व्यवसायिक दुर्घटना र रोगहरुको रोकथामलाई प्रवद्र्धन गर्न यो दिवस मनाउने गरिएको हो ।
तम्घासमा फोहोरबाट आम्दानी
तम्घासमा फोहोरबाट आम्दानी गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो ।
बौद्धिक सम्पत्ति संरक्षणमा ध्यान देऊ
बौद्धिक सम्पत्ति संरक्षणमा ध्यान देऊ बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो । जसको माध्यमबाट भौतिक संरचना वा वस्तु निर्माण हुन्छ भने उक्त वस्तु वा संरचना माथिको सर्जकको अधिकार बौद्धिक सम्पत्तिको अधिकार हो । तर पछिल्लो समय वौद्धिक सम्पत्ति चोरीको क्रम बढ्दै गएको छ ।
विश्व हिन्दु महासंघ पाल्पाको पाँचौ अधिवेशन
विश्व हिन्दु महासंघ पाल्पाको पाँचौ अधिवेशन विश्वहिन्दु महासंघ नेपाल पाल्पाको दशौं जिल्ला सभा तथा  पाँचौ अधिवेशन भएको छ । महासंघको तानसेनमा भएको अधिवेशन आगामी ३ वर्षका लागि नयाँ कार्य समितिको गठन गर्दै सकिएको हो ।
बुटवलमा अतिक्रमण गरी बनाइएका घर–टहरामा उपमहानगरको डोजर चल्यो
बुटवलमा अतिक्रमण गरी बनाइएका घर–टहरामा उपमहानगरको डोजर चल्यो बुटवलमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना बुटवल उपमहानगरपालिकाले भत्काउन सुरु गरेको छ । आइतबार उपमहानगरले उक्त क्षेत्रमा बनाइएका घर–टहरामाथि डोजर चलाएको हो ।बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर,बुटवल इजलासको स्वामित्वमा रहेका घर–टहरा हटाउन  उपमहानगरपालिकाले शनिबार सूचना जारी गरेको थियो ।
Weather Update