नवजनचेतना राष्ट्रिय दैनिक २०८२ साउन ९ गते शुक्रबार
शुक्रबार, साउन ९, २०८२
गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान
बिहीबार, साउन ८, २०८२
सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई रु १० हजार अनुदान उपलब्ध गराइने भएको हो ।
पाल्पामा एक वर्षमा १७ जनाले लिए गैरआवासीय नागरिकता
बिहीबार, साउन ८, २०८२
पाल्पाबाट एक वर्षमा १७ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०८१र८२ मा १७ जनाको गैरआवासीय नेपाली नागरिकता जारी गरिएको हो
खरिद प्रकरण अनुभूति : प्रशासन र राजनीति
बिहीबार, साउन ८, २०८२
स्थानीय सरकार जनताको दैनिक जीवनसँग सरोकार राख्ने जनताको सेवाकेन्द्रको रुपमा स्थापित सरकारको रुपमा रहेको हुन्छ । स्थानीय सरकारमा कार्यरत कर्मचारीले स्थानीय तहको भूगोल, राजनीतिक, सामाजिक र साँस्कृतिक संरचनालाई मध्यनजर गरेर कार्य सम्पादन गर्नुपर्ने हुन्छ ।
लाखे नाच संरक्षणमा तानसेनका युवा
बिहीबार, साउन ८, २०८२
लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् ।
रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार
बिहीबार, साउन ८, २०८२
रूपन्देही जिल्लामा सङ्घीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व सङ्कलनमा सुधार आएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको हो ।
कालीगण्डकी करिडोर अन्तर्गतका दुई सडक हस्तान्तरण
बिहीबार, साउन ८, २०८२
कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक योजना पाल्पाअन्तर्गतका दुई वटा सडक हस्तान्तरण गरिएको छ । करिडोर सडक योजनाले रानीमहल–अर्गली र पिपलडाँडा–गैंडाकोट सडकखण्ड सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
स्मृतिमा वि.पि र पुष्पलाल
बिहीबार, साउन ८, २०८२
हाम्रो मुलुकका प्रजातान्त्रिक आन्दोलनका सुत्राधार भनिने दुई महान व्यक्तिलाई औपचारिक रुपमा स्मरण गर्ने दिनका रुपमा लिने दिन पनि लगातार दुई दिन पर्ने गरेका छन् ।
पुष्पलाललाई स्मरण गर्नुको सार्थकता
बिहीबार, साउन ८, २०८२
नेपाल कम्युनियष्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको बुधबार स्मृति दिवस मनाइएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै नेकपा एमालेले उनको स्मरण गरेको हो ।
पाल्पामा मनाइयो घण्टाकर्ण
बिहीबार, साउन ८, २०८२
प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।
आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल
बुधबार, साउन ७, २०८२
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको पनि बताए ।
जंगली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु
बुधबार, साउन ७, २०८२
रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो ।


