त्रिपदीय काव्य त्रिशूल
शनिबार, भदौ ७, २०८२
बुबाको मुख सधैं हेरौँ
शनिबार, भदौ ७, २०८२
हाम्रो सनातन परम्परामा एउटा महत्वपूर्ण दिन हो कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने । वास्तवमा हाम्रो हिन्दू धर्म परम्परामा पृथ्वीका हरेक तत्व र पक्षलाई असाध्यै महत्व दिएको छ । हरेक दिन कोही र कसैलाई सम्झन र पूजा गर्न दिन तोकिएको छ । यस सृष्टिका सबै तत्व उत्तिकै महत्वपूर्ण छन् ।...
लुम्बिनीका छ जिल्लामा आइतबार सार्वजनिक बिदा
शुक्रबार, भदौ ६, २०८२
लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
रिब्दीकोटको एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजारको खुर्सानी निकासी
शुक्रबार, भदौ ६, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकामा एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजार बढीको अकबरे खुर्सानी निकासी भएको छ । यहाँको वडा नं. २ को देउरालीबाट साउन र भदौ महिनाको पहिलो हप्तासम्ममा ४ हजार ४ सय ५७ केजी अर्थात् (४४ क्विन्टल ५७ केजी) खुर्सानी निकासी भएको हो ।
रोकौँ युवा पलायन
शुक्रबार, भदौ ६, २०८२
युवा विदेश पलायन नेपालका लागि चुनौतिको विषय बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिने हजारौं युवाहरूको भिडले राजनीतिक दल र सरकारको मनमस्तिष्क छुन सकेको छैन् । सत्ता र शक्तिको दौडमा लागिपरेका नेतृत्व वर्गले मुलुकको राजनीति र सरकारलाई अस्थिर बनाउँदा त्यसको प्रत्यक्ष असर युवा वर्गमा परेको छ । सत्ता बाहिर हुँदा...
पाल्पाका महिला पत्रकारलाई एक दिने डिजिटल पत्रकारिता प्रशिक्षण
बिहीबार, भदौ ५, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले हरितालिका तिजको अवसरमा पाल्पाका महिला पत्रकारहरुलाई एक दिने प्रशिक्षण दिएको छ ।
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा
बिहीबार, भदौ ५, २०८२
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी० मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गरे ।
रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता
बिहीबार, भदौ ५, २०८२
हरितालिका तिजको पूर्व सन्ध्यामा रामपुरमा खुला मौलिक तिज गीत प्रतियोगिता भएको छ । रामपुर नगरपालिकाले उप–प्रमुख तिज विशेष कार्यक्रम अन्तर्गत प्रतियोगिता गरेको हो ।
रैनादेवी छहरा तिज गीत प्रतियोगितामा मुझुङ प्रथम
बिहीबार, भदौ ५, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय तिज गीत प्रतियोगितामा वडा नं ५ मुझुङ प्रथम भएको छ । प्रतियोगितामा वडा नं.६ जुठापौवा द्वितीय र वडा न. : ८ सत्यवतीले तृतीय स्थान प्राप्त गरेका छन् । गाउँपालिकाले प्रतियोगितामा प्रथम हुने वडा नं. ५ को समुहलाई नगद २० हजार, प्रमाणपत्र द्धितीय हुने...
सिद्धबाबा सुरुङमार्ग निर्माणको गति बढ्यो
बिहीबार, भदौ ५, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार अहिले सुरुङमार्गमा टनेल लाइनिङ (भुइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेक स्लोप प्रोटेक्सनमा समेत काम जारी छ ।
युवालाई विदेश पलायन हुनबाट रोकौं
बिहीबार, भदौ ५, २०८२
देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन् । तर यही वर्ग अहिले देशमा अकल्पनीयरूपले घट्दै गएको छ । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ ।


