आज विश्व पर्यटन दिवस
शनिबार, असोज ११, २०८२
विश्व पर्यटन दिवसको सन्दर्भ
शनिबार, असोज ११, २०८२
आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटनसम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् ।
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै
शुक्रबार, असोज १०, २०८२
गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो ।
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’
शुक्रबार, असोज १०, २०८२
निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पु¥याउँदै आएकी छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
शुक्रबार, असोज १०, २०८२
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिराहा, बाँके, मोरङ, कैलाली, धनुषामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।
बढ्यो दसैंको चहलपहल
शुक्रबार, असोज १०, २०८२
बडादसैं सुरु भएसँगै पाल्पासहित देशैभरका विभिन्न शहरमा चहलपहल बढेको छ । बजारमा लत्ता कपडादेखि खाद्यान्नसम्मका सामग्री खरिद गर्नेको भीड बढेको हो ।
आज परमाणु हतियार निर्मूल दिवस
शुक्रबार, असोज १०, २०८२
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । संयुक्त राष्ट्र संघको आÞवानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ ।
परमाणु हतियार निर्मूल दिवसको सार्थकता
शुक्रबार, असोज १०, २०८२
विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए तर त्यसको विभिषिका अझै कायम छ । अहिलेको विश्व जगतमा मुख्य चासो र...
बसाइँसराईले बाँझिदै खेतीयोग्य जमिन
बिहीबार, असोज ९, २०८२
सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घर परिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानीलगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरुको सङ्ख्या बढ्दा घर खाली हुँदै गएका छन् । अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार गाउँबाट बसाइँसराई गरेर जाने बढेपछि विद्यार्थीको सङ्ख्या घटेको छ...
दसैंको मुखमा छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु
बिहीबार, असोज ९, २०८२
दसैं मुखैमा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, करेन्ट लागेर र अन्य कारणले ६ जनाको ज्यान गएको हो ।


