मातातीर्थ औँसीको सन्दर्भ
शुक्रबार, वैशाख ४, २०८३
मेलाले पारेको झमेला : विवादित ‘तानसेन नगर सरकार’
शुक्रबार, वैशाख ४, २०८३
तानसेनको टुँडिखेलमा आयोजना गरिएको ‘साँस्कृतिक धमाका तथा खाना महोत्सव’ यति बेला विवादित बनेको छ । पाल्पा तानसेन नाट्यकला साँस्कृति समूहको मुख्य आयोजना, तानसेननगरपालिकाको संरक्षकत्व र तानसेन –६ वडा कार्यालयको सह–आयोजनामा तीन दिनसम्मसञ्चालन भएको मेलामा सार्वजनिकस्थल नै कब्जागरी सर्वसाधारण नागरिकलाई प्रवेश निषेध गरेपछि महोत्सव विवादित बनेको हो ।
ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै
बिहीबार, वैशाख ३, २०८३
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ । नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भएपनि हालसम्म गणना गरिएको थिएन । हिउँ चितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी...
रामपुरमा आरोग्य दिवस मनाइयो
बिहीबार, वैशाख ३, २०८३
जिल्लाको रामपुरमा प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस मनाइएको छ । रामपुर नगरपालिकाको आयोजनामा बुधवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
सेनाको गोरखा–जितगढी पदयात्रा टोली पाल्पा आइपुग्यो
बुधबार, वैशाख २, २०८३
नेपाली सेनाले गत चैत्र २७ गते देखि सुरु गरेको चौथों ऐतिहासिक गोरखा–जितगढी पदयात्रा पाल्पा आइपुगेको छ । ऐतिहासिक गढी, किल्ला, दरबारको संरक्षण तथा प्रवर्धन एवं इतिहास बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सुरु भएको पदयात्रामा सहभागी टोली आज बिहान पाल्पा आइपुगेको हो ।
कालीगण्डकी नदीमा बेपत्ता मध्ये एक मृत फेला
बुधबार, वैशाख २, २०८३
जिल्लाको बगनासकाली गाउँपालिका –७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जना मध्ये एक जना मृत फेला परेका छन् । बगनासकाली गाउँपालिका –९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल बुधबार विहान मृत अवस्थामा भेटिएका हुन् ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सोमबार, चैत ३०, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४।१८ अङ्कले घटेर दुई हजार ८३३।६० बिन्दुमा कायम भएको हो ।
पाल्पामा ‘एआई’को प्रयोगबाट क्षयरोगीको खोजी
सोमबार, चैत ३०, २०८२
पाल्पामा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को प्रयोगबाट क्षयरोगीहरुको खोजी थालिएको छ । लक्षण नदेखिए पनि क्षयरोगका किटाणु शरीरभित्र हुन सक्ने भएकाले एआइ एक्सरेमार्फत विरामीहरूको पहिचान गरी समयमै उपचारमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा एआईमार्फत खोजविन अभियान सञ्चालन गरिएको हो ।


