Shittalpati
पाल्पाका श्रीकृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड 
पाल्पाका श्रीकृष्ण मन्दिरमा भक्तजनहरुको भिडभाड  आज कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा  पाल्पाका विभिन्न स्थानका श्रीकृष्ण मन्दिरहरुमा विहा नै देखी भक्तजनहरुको भिडभाड बढेको छ ।  आज विहानै देखी  पाल्पाका भक्तजनहरु श्रीकृष्ण मन्दिरमा पुगी पुजा आजा जप ध्यान भजन कृतन गरेका छन् । 
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै 
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै  भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी
पाल्पा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी तानसेनमा आँखा अस्पतालको वार्षिक समीक्षा तथा गोष्ठी भएको छ । नेपाल नेत्रज्योति संघ र पाल्पा लायन्स लाकोल आँखा अस्पताल तथा यस अन्तर्गत  रहेका आँखा उपचार  केन्द्रहरुको वार्षिक समीक्षा तथा गोष्ठी गरिएको हो ।
भगवती खटयात्रा :  राष्ट्रिय महत्वको गौरवमय जात्रा  
भगवती खटयात्रा : राष्ट्रिय महत्वको गौरवमय जात्रा   पहाडकी रानी, सुन्दर नगरी पाल्पा सांस्कृतिक रुपमा अत्यन्त धनी जिल्ला हो । त्यसैले पाल्पालीहरु आ–आप्mना परम्परागत पर्व, जात्रा मनाउन दत्तचित भएर जुटिरहेका छन् । सदरमुकाम तानसेन लगायत विभिन्न स्थानमा गाईजात्रा, रोपाइँ जात्रा, गणेश जात्रा आदि भव्यतापूर्वक सम्पन्न भईसकेका छन् । यिनै साँस्कृतिक बैभवका साथै धार्मिक आस्थाका धरोहर र प्राकृतिक सौन्दर्यले...
श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ
श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले १५ औं वार्षिक साधारण सभा मनाएको छ ।
शिक्षा विधेयक सच्याउन प्याब्सन पाल्पाले बुझायो ज्ञापनपत्र
शिक्षा विधेयक सच्याउन प्याब्सन पाल्पाले बुझायो ज्ञापनपत्र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) पाल्पाले विद्यालय शिक्षा विधेयकमा व्यवस्था गरेका केही प्रावधानहरु सच्याउन माग गर्दै सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाएको छ ।
मनसुन क्रमशः कमजोर हुँदै
मनसुन क्रमशः कमजोर हुँदै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । 
सिँचाइको व्यवस्था गर
सिँचाइको व्यवस्था गर देशका अधिकांस स्थानमा अझै पनि सिचाइँ अभावका कारण धान रोपाइँ हुन सकेको छैन । पहाडी क्षेत्रमा पानी परेकाले रोपाइँ गरिएको छ । तर, मुलुकको अन्न भण्डार भनिने तराई–मधेसमा पानी समयमै नपर्दा धेरै रोपाइँ हुन सकेको छैन ।
बगनासकालीमा बेवारिसे शव फेला
बगनासकालीमा बेवारिसे शव फेला जिल्लाको बगनासकाली गाउँपालिका– १ रायडाँडास्थित चालिसे खोलामा एक पुरुषको शव फेला परेको छ । नाम र ठेगाना नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष शव फेला परेको हो ।
Weather Update