Shittalpati
कागती बिक्री नहुँदा किसान समस्यामा
कागती बिक्री नहुँदा किसान समस्यामा यहाँका  किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज रूपमा बजारीकरण नहुँदा धेरैजसो बारीमै कुहिएर खेर गइरहेको गढवा गाउँपालिका–८ कोइलावासमा किसान गोविन्द अधिकारी बताए । उउले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा यसको खेती गर्दै आका छन् । 
अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध
अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए ।
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी
विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् । 
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै  आज विश्व बाघ दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि, संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
लाखे नाच संरक्षण र प्रवद्र्धनमा चासो देखाऔं
लाखे नाच संरक्षण र प्रवद्र्धनमा चासो देखाऔं लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् ।
नागपञ्चमीको वास्तविकता
नागपञ्चमीको वास्तविकता आज नाग पञ्चमी पर्व मनाइँदै छ । सर्प जातिका विशेष रूपले नाम चलेका अष्टनागलाई देवताको रूप मानेर परम्परा अनुसार पूजा आराधना गरी मनाउने गरिन्छ ।
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ
लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।
सर्पको टोकाइबाट एककोे मृत्यु
सर्पको टोकाइबाट एककोे मृत्यु साउनः दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना ९२०८१–२०८६० आज सार्वजनिक गरेको छ ।
श्रमिक, मजदुरको सहारा बन्दै निर्माणकर्मी संघ
श्रमिक, मजदुरको सहारा बन्दै निर्माणकर्मी संघ जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पा श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको सहारा बन्दै आएको छ । संघमा आवद्ध श्रमिक हुन वा निर्माणकर्मीलाई परेको दुःख, पीडामा संघ सहारा बन्दै आएको हो ।
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी  नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न  स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
Weather Update