Shittalpati
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय
केराखेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै रोकाय राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय आठ वर्षदेखि केराखेतीमा लाग्नुभएको छ ।उनले केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्दै आएका छन ।अहिले रासायनिक मलको प्रयोग गरेर खेती गर्ने परिपाटीको विकास भइरहेको समयमा केराखेतीले माटोलाई मलिलो र आम्दानी पनि हुने भन्ने लागेर केराखेतीमा लागेको रोकायले बताए । 
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड 
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड  दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा सोमबार तानसेनमा आयोजना गरिएको उद्योग तथा वाणिज्य व्यवसाय दर्ता÷नविकरण सम्बन्धी स्थानीय तह र सरोकारवाला निकायसँगको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले दोहोरो करको बोझ कम गर्नुपर्नेमा जोड दिएका हुन् ।
अस्थिरताका अन्त्यका लागि हाम्रो दायित्व
अस्थिरताका अन्त्यका लागि हाम्रो दायित्व नेपालमा राजनीतिक अस्थिरता केवल नेताको चरित्र वा दलको कमजोरीको परिणाम होइन, यो हाम्रो राजनीतिक संस्कृति, सोच र व्यवहारको गहिरो रोग हो ।
पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण
पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण गुल्मीको सदरमुकाम तम्घासमा पर्यटक प्रवर्द्धनका लागि फल्चा निर्माण गरिएको छ।
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा
एक दशकदेखि निरन्तर व्यावसायिक कृषिमा जिल्लाको रेसुङ्गा नगरपालिका–६ का प्रेम नेपाली विगत एक दशकदेखि निरन्तर कृषि कर्ममा लागेका छन् । ४६ वर्षीय नेपालीले २०७२ सालमा १८ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरेका थिए । उनले थप एक सय ४० रोपनी जग्गा भाडामा लिएर अहिले खेती विस्तार गरेका छन् ।
रामपुरमा स्वास्थ्य कार्यक्रमको समीक्षा
रामपुरमा स्वास्थ्य कार्यक्रमको समीक्षा जिल्लाको रामपुर नगरपालिकामा स्वास्थ्य कार्यक्रमको समीक्षा गरिएको छ ।  नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वार्षिक समीक्षा गरिएको हो  ।
केरा बिक्री नहुँदा किसान मर्कामा
केरा बिक्री नहुँदा किसान मर्कामा राप्ती गाउँपालिका(७ सिसहनियाका रणप्रसाद सुवेदीले व्यावसायिक रूपमा केराखेती गरेको सात वर्ष भयो। ५४ बर्से सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन्। दुई बिघाबाट केरा खेती सुरु गरेका उनले अहिले भने ५४ बिघा क्षेत्रफलमा खेती गरेको बताए। केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले...
प्रकोप जोखिम दिवस : तयारीकै सुरक्षाको भरोसा
प्रकोप जोखिम दिवस : तयारीकै सुरक्षाको भरोसा हरेक वर्ष अक्टोबर १३ का दिन विश्वभर अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ देखि यस दिवसलाई मनाउन सुरु गरेको हो । यसको उद्देश्य प्राकृतिक तथा मानवसिर्जित विपद्बाट हुने क्षति न्यून पार्न, जनचेतना फैलाउन र दीगो विकासका लक्ष्यसँग विपद् व्यवस्थापनलाई जोड्ने हो ।
पूर्वसभामुख महरा पक्राउ
पूर्वसभामुख महरा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । 
अवैध लागूऔषध सहित २४ जना पक्राउ
अवैध लागूऔषध सहित २४ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, दैलेख, झापा, उदयपुर,रौतहट, सिराहा, मोरङ, संखुवासभा र दाङबाट अवैध लागूऔषध सहित २४ जनालाई प्रहरी पक्राउ गरेको हो ।
Weather Update