पाल्पामा विश्व क्षयरोग दिवस जनचेतना कार्यक्रमसहित अभियान सञ्चालन
मंगलबार, चैत १०, २०८२
विश्व क्षयरोग दिवस र नेपालको अवस्था
मंगलबार, चैत १०, २०८२
हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस ले मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको क्षयरोग (टीबी) विरुद्ध सचेतना फैलाउने अवसर प्रदान गर्दछ । विश्व स्वास्थ्य संगठन का अनुसार, क्षयरोग अझै पनि विश्वका धेरै देशहरूमा मृत्युको प्रमुख कारणमध्ये एक हो । नेपालजस्तो विकासोन्मुख देशमा यसको प्रभाव अझै गहिरो रूपमा...
राम्दीस्थित वृद्धाआश्रममा रोटरी क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर, २६ वृद्ध लाभान्वित
सोमबार, चैत ९, २०८२
रोटरी क्लब अफ पाल्पा लुम्बिनीको आयोजनामा शनिबार गल्याङ नगरपालिका वडा नं १ राम्दि धामको शिव पार्वती बृद्धआश्रममा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ । शिव पार्वती आश्रमका २६ जना आमाबुवाको स्वास्थ्य जाँच गरी आवश्यक औषधि प्रदान गरिएको थियो ।
लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण
सोमबार, चैत ९, २०८२
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश फैलाउने उद्देश्यसहित विश्व शान्ति मन्दिरको निर्माणलाई तीव्रता दिइएको छ ।
विश्व मौसम विज्ञान दिवसको सन्दर्भ
सोमबार, चैत ९, २०८२
मौसम र जलवायुको आउँदा पुस्तामा पर्ने प्रभावलाई आत्मसाथ गर्दै आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि हरेक वर्ष मार्च २३ मा नेपालसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।
नेपालमा विश्व मौसम दिवसको औचित्य
सोमबार, चैत ९, २०८२
हरेक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवसले मौसम तथा जलवायु प्रणालीको महत्वलाई उजागर गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ । नेपाल जस्तो भौगोलिक विविधता भएको देशका लागि मौसमको अध्ययन, पूर्वानुमान र व्यवस्थापन झन् बढी संवेदनशील विषय हो । हिमाल, पहाड र तराईसम्म फैलिएको विविध भौगोलिक बनोटले गर्दा यहाँको मौसम...
विश्व जल दिवसः संरक्षण र जिम्मेवारीको नयाँ संकल्प
आइतबार, चैत ८, २०८२
हरेक वर्ष मार्च २२ मा मनाइने विश्व जल दिवसले मानव जीवन र विकासमा पानीको अपरिहार्य महत्वलाई स्मरण गराउँछ । पानी केवल प्राकृतिक स्रोत मात्र होइन, जीवनको आधार हो । तर विडम्बना, विश्वका धेरै स्थानहरूमा अझै पनि स्वच्छ पिउने पानीको पहुँच सीमित छ । नेपालजस्तो जलस्रोतले सम्पन्न देशमा समेत पानी व्यवस्थापनको...
रेसुङ्गा गौशाला क्षेत्रमा एकजना मृत फेला
शनिबार, चैत ७, २०८२
गुल्मीको रेसुा गौशाला क्षेत्रमा एक जना व्यक्ति मृत फेला परेका छन् । रेसुङ्गा नगरपालिका –३ भाडगाउँका ७५ बर्षिय ज्ञानेश्वर पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
शनिबार, चैत ७, २०८२
वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि बुटवल(नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएक छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका(२ दाउन्ने खण्ड वर्षाले चिप्लो हुँदा उक्त सडक अवरुद्ध भएको हो ।


