आम सवालः कहाँ छ सरकार ?
मंगलबार, असार ४, २०८१
असारे विकास र मनोवृत्ति
मंगलबार, असार ४, २०८१
आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालू आर्थिक वर्षमा पनि देखिएको छ । नेपालमा काम अन्तिम समयमा सम्पन्न गर्ने मानसिकताले असारे विकासलाई प्रष्ट पार्छ । असार लागेको छ ।
मनाइयो पहिलो दिनको बकर इद
सोमबार, असार ३, २०८१
मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।
सन्यासीको लंगौटी यथोचित कि अनुचित ?
सोमबार, असार ३, २०८१
कुनै समय एका देशमा एक जना सन्यासी रहेछन् । अलि परको वनमा स्याउलाको कुटि बनाएर बस्दा रहेछन् ।
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, असार ३, २०८१
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा १–१ रुपैयाँ घटाएको हो ।
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
सोमबार, असार ३, २०८१
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको छ ।
खडेरीविरुद्ध संघर्ष दिवसको सार्थकता
सोमबार, असार ३, २०८१
विश्व खडेरीविरुद्ध संघर्षको दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुुदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ...
पाल्पामा चट्याङ लागेर एकको मृत्यु
सोमबार, असार ३, २०८१
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ ।
पाल्पाको निस्दीमा जिप दुुर्घटना : ९ जना घाइते
आइतबार, असार २, २०८१
जिल्लाको निस्दी गाउँपालिका– ४ स्थित झ्यांलिङ कच्चि सडक खण्डमा जिप दुर्घटना भएको छ । होराईजन डेण्टल अस्पताल रामपुर पाल्पाबाट भिरपानीमा डेण्टल सम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ आँउदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो दुर्घटना भएको हो ।
रेसुङ्गाको घाटु नाच र गीत
आइतबार, असार २, २०८१
गुल्मी आफैमा एउटा भरपुर मनोरम पर्यटकीय जिल्ला हो । गुल्मीको रुरु (रिडि) क्षेत्र,सालिमे दह,सत्यवति थाप्ले, विचित्र गुफा, कंके देउराली जलासय तथा चरा संरक्षण, टिमुरे दह, रेसुङ्गा धाम आदि विशेष पर्यटकीय क्षेत्रमा पर्दछन् ।