Shittalpati
जेन–जी प्रदर्शन :  गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते
जेन–जी प्रदर्शन : गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण साहित्यकार राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरुको कविता संग्रह लोकार्पण  गरिएको छ । पाल्पा साहित्य समाजले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कविता संग्रहको लोकार्पण गरेको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै
अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि मनाइँदै आज ५९ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
आज विश्व फिजियोथेरापी दिवस
आज विश्व फिजियोथेरापी दिवस आज सेप्टेम्बर ८ तारिक, विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर विश्वभर फिजियोथेरापी दिवस मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै आइएको छ ।
पाल्पामा पत्रकार र निजामती कर्मचारीबिच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी
पाल्पामा पत्रकार र निजामती कर्मचारीबिच भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको टिम विजयी जिल्लाको तानसेनमा पत्रकार र निजामती कर्मचारीबिच मैत्रीपूर्ण फुटबल  प्रतियोगता भएको छ । २२ औं निजामती दिवसको अवसरमा तानसेनस्थित टुँडीखेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । 
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ। मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो।
आज निजामती सेवा दिवस मनाइँदै
आज निजामती सेवा दिवस मनाइँदै आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदै छ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले विसं २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । २०६० सालदेखि यस दिवस नियमित मनाउन...
आज खग्रास चन्द्रग्रहण
आज खग्रास चन्द्रग्रहण भाद्र शुक्ल पूर्णिमाका दिन आज आइतबार राती खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ०१ः४१ बजे ग्रहण सकिने नेपाल पञ्चा· निर्णायक समितिले जनाएको छ ।
निजामती सेवा दिवसको सान्दर्भिकता
निजामती सेवा दिवसको सान्दर्भिकता निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवाको लामो इतिहास रहेको भए तापनि निजामती सेवा ऐन, २०१३ जारी भएको दिन ‘भाद्र २२’ लाई आधार मानेर सरकारले २०६१ सालदेखि यो दिवस मनाउन थालेको हो ।
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण 
साहित्यकार सिंहको ‘बन्न नसकेका कविता’ संग्रह लोकार्पण  तानसेनमा फरक शैलीबाट कार्यक्रम भएको छ । एउटा व्यक्ति प्रमुख व्यक्ति बनाएर विभिन्न किसिमका उद्घाट्न कार्यक्रम गर्ने परम्परालाई तोडिएको छ ।
Weather Update