आज नेवार समुदायको पर्व ‘ज्यापुन्ही’
बुधबार, जेठ २८, २०८२
गरिखाने शिक्षाको खाँचो
बुधबार, जेठ २८, २०८२
मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । तर शिक्षाका नीति तथा कार्यक्रम श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्ने उद्देश्यमा केन्द्रित हुन नसकेको छैन् । जसले गर्दा पढेर पनि मानिस बेरोजगार बस्नु परेको छ । हाम्रो शिक्षा व्यवहारिक र जीवनउपयोगी हुन नसक्दा नेपालीहरू रोजगारीका लागि...
नागरिकता विधेयक पारित
मंगलबार, जेठ २७, २०८२
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिक विधेयक पारित भएको छ । मंगलबार बसेको समिति बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
नेप्से परिसूचकमा सुधार
मंगलबार, जेठ २७, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ०७ अङ्कले बढेर दुई हजार ६७८ दशमलव १७ को विन्दुमा कायम भएको हो ।
अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण
मंगलबार, जेठ २७, २०८२
मालारानी गाउँपालिकामा आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण गरिएको छ । ‘भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ’ भन्ने मूल नाराका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आर्थिक समृद्धिका लागि वडा नं ६ मा पहिलो र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट...
जुत्ताचप्पल व्यवसायमा आत्मनिर्भर बन्दै महिला
मंगलबार, जेठ २७, २०८२
बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि महिलाहरुलाई सञ्चालन गरेको उद्यमशीलता तालिमले स्वरोजगार बन्न सहयोग पुगेको छ । लुम्बिनी प्रदेशमा दुर्गम क्षेत्र एवं गाउँसँग जोडिएको विकसित शहरका रुपमा उपमहानगरपालिकाले प्रदान गरेको तालिमले महिलाहरुलाई आयआर्जनमा महत्पपूर्ण सहयोग पुगेको छ ।
सडक स्तरोन्नति गर्न माग
मंगलबार, जेठ २७, २०८२
पाल्पा निस्दी गाउँपालिकाका युवाले सडक स्तरोन्नति गर्न अनुरोध गरेका छन् । यसका लागि उनीहरुले गाउँपालिकाको कार्यालयमा अगाडि प्रदर्शन एवम् धर्ना दिएका छन् ।
संघीय संरचनामा विपद् व्यवस्थापन
मंगलबार, जेठ २७, २०८२
जब पर्यो राती तब बुढी ताती भन्ने नेपाली उखान जस्तै समस्या आँखा अगाडि नआउँदासम्म सुस्त अवस्थामा रहने विगतमा बनाइएका नेपाल सरकारका संयन्त्रले यो बर्ष पनि उस्तै निरन्तरता दिने र नेपाली जनताले उहि नियतिको सामाना गर्नु पर्ने त होइन ? सरकारको तयारी सुस्त गतिमा देख्दा आम जनतामा यहि आशंका उत्पन्न भएको...
सुशासनलाई ख्यालठट्टा नबनाइयोस्
मंगलबार, जेठ २७, २०८२
राजनीतिक दलहरुले सधै भाषणमा बोल्ने कुरा हो सुशासन र समृद्धि । उनीहरुले जसरी सुशासन र समृद्धिका कुराहरु गर्छन्, व्यवहारमा भने कार्यान्वय भएको देखिदैन । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै वास्तवमा सुशासन हो । तर व्यवहारमा भने...
पूर्वखोलामा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना
सोमबार, जेठ २६, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिका रिङ्नेरहमा बालविवाह र आत्महत्या न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम शुरु भएको छ । पाल्पा विकास केन्द्रको आयोजना, लुम्बिनी प्रदेश सरकार सामाजिक विकास डिभिजन कार्यालयको सहयोग र पूर्वखोला गाउँपालिकाको समन्वयमा दुई दिने सचेतना कार्यक्रम सञ्चालन भएको हो ।


-1762576335.jpg)