Shittalpati
तानसेनमा ईभी गाडी दुर्घटना, थप विवरण आउन बाँकी 
तानसेनमा ईभी गाडी दुर्घटना, थप विवरण आउन बाँकी  जिल्लाको तानसेन नगरपालिका –१४ कुडाँपानी नजिकै  ईभी गाडी दुर्घटना भएको छ । बुटवलबाट गुल्मीको मालिका  गाउँपालिका–१ दर्लिङ जाँदै गरेको बा.प्र. ०१–०३१ च ७९५७ नम्वरको रातो प्लेटको गाडी आज अपरान्ह १२ बजे दुर्घटना भएको हो । 
दसैँमा घर जानेको लर्को 
दसैँमा घर जानेको लर्को  दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको लर्को लागेको छ । विद्यालय र कलेज बन्द भएको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि पाल्पा, बुटवल बसपार्कमा घर जानेको चाप बढेको हो ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै आज  विश्व रेविज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।
 आज विश्व पर्यटन दिवस
 आज विश्व पर्यटन दिवस विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन...
विश्व पर्यटन दिवसको सन्दर्भ
विश्व पर्यटन दिवसको सन्दर्भ आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटनसम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् ।
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै
गुल्मीमा ३८ जातमा कफीको जातीय परीक्षण गरिँदै गुल्मीमा ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ । रुरुक्षेत्र गाउँपालिकामा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण गरिएको हो । 
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’
‘माटोले घर पोत्ने चलन हरायो, आम्दानी गुम्यो’ निसीखोला गाउँपालिका–४ की ६७ वर्षीया जेठी विकले रातोमाटो बिक्री गरेर दसैँ खर्च जोहो गर्न थालेको करिब २० वर्ष भयो । ग्रामीण क्षेत्रका घरमा रातोमाटो र सेतो कमेरोमाटोले पोत्ने हुँदा विकले घरघरमै माटो पु¥याउँदै आएकी छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिराहा, बाँके, मोरङ, कैलाली, धनुषामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।
Weather Update