Shittalpati
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण
ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक रु १० आम्दानी गर्न थालेका छन् । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । 
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम
बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्‍याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन् ।
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
रिडी–तम्घास सडक कालोपत्र गरिँदै मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । 
आज घरघरमा तुलसीको दल राखिंदै
आज घरघरमा तुलसीको दल राखिंदै वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।
प्रदेश बजेटमा अपेक्षा
प्रदेश बजेटमा अपेक्षा प्रदेश सरकार यति बेला आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीमा घनिभूत रूपमा लागेका छन् । प्रत्येक वर्ष असार १ गते आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) प्रदेशसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही प्रावधान अनुसार प्रदेश सरकार बजेटको अन्तिम तयारीमा जुटेका हुन् । संघबाट प्राप्त हुने...
नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले मनायो ३५ औं स्थापना दिवस
नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले मनायो ३५ औं स्थापना दिवस नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले ३५ औं स्थापना दिवस मनाएको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या
नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी
गाउँगाउँमा सडक कालोपत्र भएपछि स्थानीय खुसी तुलसीपुर उपमहानगरपालिका–१२ को लामीडाँडामा कुनै बेला वर्षात्मा हिलाम्मे र अन्य समयमा धुलाम्मे सडकका कारण आवतजावत गर्न निकै कठिन थियो । तर, अहिले सडक कालोपत्र भएपछि आवतजावतमा निकै सहज भएको छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।
संसद्लाई बन्धक नबनाऊ
संसद्लाई बन्धक नबनाऊ सार्वभौम जनताको आवाज मुखरित गर्ने सर्वोच्च थलो हो संसद । देशको नीतिनिर्माण गर्ने थलोको रुपमा समेत संसद्लाई लिने गरिन्छ । कानुन निर्माण र त्यसको प्रभावबारे मूल्यांकन गरी समयक्रमअनुसार कानुन संशोधन गर्नका लागि समेत विचार मन्थन गर्ने राज्यको सर्वोच्च निकाय भएकोले संसद्को उच्च गरिमा रहने गर्दछ ।
Weather Update