Shittalpati
मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन
मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत दाङखोलामा मोटर चल्ने पुल निर्माण योजना अलपत्र बनेको छ ।   
लेक लागेर भरियाको मृत्यु
लेक लागेर भरियाको मृत्यु मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर आज एक जनाको मृत्यु भएको छ ।
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु , तीन घाइते
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु , तीन घाइते कालीगण्डकी करिडाेर हुदै  पाल्पाको रामपुर तर्फ जाँदै गरेको मोटसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने यहाँको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो । 
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ । 
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो 
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो  भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ  उडेको छ । 
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते
बाढीपहिरोका कारण पाँचथरमा दुईको मृत्यु, तीन घाइते बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार
उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।
Weather Update