Shittalpati
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नवलपरासी (बर्दघाट(सुस्तापूर्व)को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा ना५ख ९००६ नम्बरको ट्रकले ना२८प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु ,जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
धादिङ बस दुर्घटना स् २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु
धादिङ बस दुर्घटना स् २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु काठमाडौँ, पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएकोे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । 
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् ।
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।
पाल्पामा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
पाल्पामा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानमा  टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका  ३१ वर्षीय मिलन सार्की र अर्को नाम नखुलेको महिला रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।
जिप दुर्घटनामा चालकको मृत्यु : तीन जना घाइते
जिप दुर्घटनामा चालकको मृत्यु : तीन जना घाइते रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको ग१ज ५६६१ नम्बरको जिप आज बिहान राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको छ ।
रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु
रामेछाप बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यबती गाउँपालिकास्थित सिस्ने भिर क्षेत्रमा आजदेखि सडक स्तरोन्नतिको काम सुरु हुने भएको कारण केही समयका लागि सवारी आवागमन बन्द हुने भएको हो ।
बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो
बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।  
टिकटक भाइरल हुने रिडीको तीन मुखेपुल हाम्रो पहलमा बनेको हो: डा. भण्डारी
टिकटक भाइरल हुने रिडीको तीन मुखेपुल हाम्रो पहलमा बनेको हो: डा. भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता एवं गुल्मी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. चन्द्र भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा निर्माण भएको तीन मुखेपुल आफ्नो पहल निर्माण भएको बताएका छन्।
गुल्मीमा बाबुले  गरे आफ्नै शिशुको हत्या
गुल्मीमा बाबुले  गरे आफ्नै शिशुको हत्या गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका–३ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नो तीन महिने शिशु सुवास कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाबुलाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।
Weather Update