पेट्रोलियम पदार्थको मूल्य घट्यो
शनिबार, असार ११, २०७९
नेपाल एसबिआई बैंकको धनवृद्धि योजना
शनिबार, असार ११, २०७९
नेपाल एसबिआई बैंकले धनवृद्धि योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा उपलब्ध गराउन धनवृद्धि योजना ल्याएको हो ।
कुमारीले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै
शुक्रबार, असार १०, २०७९
कुमारी बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । बैंकले विश्वको जुनसुकै देशबाट पठाएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त ग्राहकलाई सुविधा दिने गरी भिसा इन्टरनेशनलसँग सहकार्य गरेको हो ।
विवाहको उपहार ५० लाखको बिमा पोलीसी
बिहीबार, असार ९, २०७९
विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो ।
विद्युत् महसुलमा उपभोक्तालाई छुट
बिहीबार, असार ९, २०७९
विद्युत् महसुलमा पाल्पाको तानसेन नगरपालिकाले छुट दिने भएको छ । आव २०७९/८० का लागि नीति तथा कार्यक्रम पारित गर्दै एघारौँ नगरसभामा नगरपालिकाले आगामी वर्षमा उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल भुक्तानी गरिदिने भएको हो ।
जग्गा धितो राखेर ऋण पाउन सकिने
बुधबार, असार ८, २०७९
जग्गा धितो राखि ऋण प्रवाह गर्न सकिने भएको छ । सर्वोच्च अदालतको अन्तिरम आदेश बमोजिम हाललाई वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण गर्ने, धितो बन्धक पास गर्न सकिने भएको हो ।
आर्थिक विधेयक बहुमतले पारित
मंगलबार, असार ७, २०७९
प्रतिनिधिसभाको सोमबारको बैठकले ‘आर्थिक विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघिको छलफलमा सांसदहरुले करको दायरा विस्तार नभएको र करमाथि कर मात्रै लगाउने काम भएको भन्दै त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।
सार्वजनिक सवारीको भाडामा भारी वृद्धि, कहाँ जान कति ?
सोमबार, असार ६, २०७९
यातायात व्यवस्था विभागले सार्वजनिक गाडी भाडामा भारी वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।
माछापुच्छ्रे बैंकको डबल धमाका निक्षेप योजना
सोमबार, असार ६, २०७९
माछापुच्छ्रे बैंकले डबल धमाका निक्षेप योजना ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको स्मार्ट मुद्दती खाता अन्तर्गत डबल धमाका योजना ल्याएको हो ।
प्रेस चौतारी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष
शनिबार, असार ४, २०७९
राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा एमाले रिव्दीकोटका नेता तुलबहादुर अधिकारीले प्रेस चौतारी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिएका छन् । उनले धर्मपत्नी प्रतिक्षा अर्याल अधिकारीको सम्झनामा प्रेस चौतारी पाल्पा शाखामा प्रेस चौतारी पुरस्कार अक्षयकोष स्थापना गरिदिएका हुन् ।
नेप्से परिसूचकको पहिरो जारी
शनिबार, असार ४, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अड्ढले ओरालो लागेर एक हजार ९ सय ७१.३८ मा ओर्लेको छ ।
ग्लोबल र बैंक अफ काठमाण्डू गाभिने
शुक्रबार, असार ३, २०७९
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू बैंक एक आपसमा गाभिने भएका छन् । गाभिनका लागि दुवै बैंकले बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । दुवै बैंक समान सेयर अनुपात (१ः१) मा गाभिन लागेका हुन् ।
युरिया मल ल्याउँदै साल्ट ट्रेडिङ
बुधबार, असार १, २०७९
देशभर रासयनिक मलको अभाव भएका समाचार आइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेसनले भने मल ल्याउन धमाधम काम थालेको छ । एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको कर्पोरेसनले केही मल ल्याई सकेको र केही मल असार पहिलो हप्ता ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ ।


