Shittalpati
रविको सत्ता मोह र रास्वपाको ओरालो यात्रा
रविको सत्ता मोह र रास्वपाको ओरालो यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले एक महिने देश दौडाहापछि तयार गरेको प्रतिवेदनले सत्ताका लागि मरिमेटिरहेका सोहि पार्टीका सभापति रवि लामिछानेको दाँतमा ढुङगा लागे जस्तै भएको छ । त्यो भन्दा बढी चिन्ता पाँच वर्ष नै प्रधानमन्त्रीको कुर्सीमा बस्ने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्ड र प्रचण्डलाई कठपुतली बनाई राज गर्ने उद्देश्य बनाएका...
एसईई नतिजा सुधारमा गम्भीर बन
एसईई नतिजा सुधारमा गम्भीर बन यसपालि एसईईमा सहभागी आधाभन्दा बढी विद्यार्थी ‘फेल’ अर्थात् ननग्रेडिङ (एनजी) भएका छन् । परीक्षामा ४ लाख ६४ हजार ७ सय ६५ सहभागी विद्यार्थीमध्ये आधा बढी अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी तत्काल कक्षा ११ मा भर्ना हुन अयोग्य भएका हुन् ।
धान दिवसको सन्दर्भ
धान दिवसको सन्दर्भ नेपालमा हरेक वर्षको १५ असारमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आएको हो ।
डेंगुु बढ्न सक्छ ख्याल गरौं
डेंगुु बढ्न सक्छ ख्याल गरौं देशका विभिन्न ठाउँमा मनसुन सक्रिय भएकोे छ । मनसुन सक्रिय भएसँगै डेंगुुको संक्रमण बढ्ने भय समेत बढेर गएको छ । विशेषतः गर्मी र वर्षात्को समयमा डेंगुु बढ्ने गर्दछ ।
प्राकृतिक प्रकोपको चिन्ता
प्राकृतिक प्रकोपको चिन्ता बर्खाको मौसम सुरु भएको छ । मनसुन आगमनका संकेत आउन लागेका छन् । योसँगै बाढीपहिरोको चिन्ता सुरु भएको छ । मनसुन सुरु हुँदा चिन्ता होइन खुसियालीको प्रारम्भ हुनुपर्ने हो तर विडम्वना हाम्रोमा विभिन्न कारणले खुसियाली पनि चिन्तामा परिणत हुनेगर्छ । बाली सप्रिनका लागि नभई नहुने मनसुन भित्रिँदा पनि हामी चिन्तित...
भूमि पूजा र यसको महत्व
भूमि पूजा र यसको महत्व मगर समुदायले आज भूमि पूजा गर्दै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै  मगर समुदायले यो पूजा गर्दै आएका छन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर...
गाई तस्करी रोकौं
गाई तस्करी रोकौं नेपालमा भारतीय सीमा क्षेत्रको प्रयोग गरेर गाई गोरुको अवैध तस्करी बढेको छ । विशेष गरेर यो तस्करीमा प्रहरी समेतको संलग्नता भएको आशंका गरिएको छ ।
एकल महिला दिवसको सार्थकता
एकल महिला दिवसको सार्थकता नेपालसहित विश्वभर आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन लागिएको हो ।
कहिले सम्म संघको मुख ताक्ने ?
कहिले सम्म संघको मुख ताक्ने ? सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएका छन् । सातमध्ये पाँच प्रदेश सरकारको बजेट खुम्चिएर आएको छ । संघ सरकारले गरेको अनुदान र राजस्व बाँडफाँटको रकम कटौतीको प्रभावले प्रदेश सरकारको बजेट खुम्चिन पुगेको हो । यसले के प्रष्ट हुन्छ भने अझै पनि प्रदेश सरकारहरु संघकै भर...
योग गरौं, स्वस्थ रहौं
योग गरौं, स्वस्थ रहौं स्वस्थ रहन योगको महत्वपूर्ण भूमिका रहेको छ । योगले शरीर स्वस्थ राख्नुको साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । प्राचीनकालमा योगकै कारणले कतिपय ऋषिमुनीहरु अध्यात्मिक शक्ति प्राप्त गरेका उदाहरणहरु प्रशस्तै छन् । विश्वमा नै योग प्रमुख आवश्यकता बन्दै गएको छ ।
शरणार्थी दिवसको सन्दर्भ
शरणार्थी दिवसको सन्दर्भ हरेक वर्ष जुन २० का दिन विश्व शरणार्थी दिवस मनाउने गरिएको छ । आज पनि विश्व भर यो दिवस मनाउन लागिएको छ । सन् १९५१ मा पहिलोपटक शरणार्थीसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । जारी गरिएको ५० वर्ष पुगेको अवसरमा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष विश्व शरणार्थी दिवस मनाउने निर्णय गरेसँगै यो...
Weather Update