Shittalpati
सरुवा रोगको जोखिमबाट बचौं
सरुवा रोगको जोखिमबाट बचौं वर्षायामको शुरूआतसँगै पानी, खाना र कीटजन्य सरुवा रोगको जोखिम र प्रकोप पनि बढ्ने गर्दछ । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । वर्षाका कारण बाढीपहिरोका घटनाहरु बढेका छन् । यसले सरुवा रोगको प्रकोपलाई समेत बढवा दिएको छ ।
असारे विकास ! कहिले होला निकास ?
असारे विकास ! कहिले होला निकास ? समय छँदा खर्च हुन नसकेका विनियोजित विकासे बजेट सिध्याउने अभियान यसपालि पनि दोहोरियो । झमझम वर्षे झरीमा सडक पिच गर्नेदेखि ढल खन्नेसम्मका ‘विकासे बिजोग’ दृश्यहरू यस पटक पनि यत्रतत्र देखिए ।
विपत्बाट बचौं, बचाऔं 
विपत्बाट बचौं, बचाऔं  केही दिन यताको अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको क्षति हुनुको साथै जनजीवन समेत प्रभावित बनेको छ ।
बाढीपहिरोको जोखिम
बाढीपहिरोको जोखिम वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालेको छ । हरेक वर्ष जस्तै तराईमा बाढी र डुबान, पहाड र हिमाली क्षेत्रमा पहिरो लगायतका जोखिम यस वर्ष पनि कायमै छ । असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद्को याम पनि हो ...
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ
अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भ प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि नियमितरूपमा यो दिवस मनाउँदै आएको हो ।
मल अभाव हुन नदेऊ
मल अभाव हुन नदेऊ सरकारले विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने भने पनि किसानहरुले मल नपाएको गुनासो गर्न थालेका छन् ।
जनअपेक्षा पूरा गर्ने अवसरबाट नचुकून
जनअपेक्षा पूरा गर्ने अवसरबाट नचुकून प्रतिनिधिसभाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सत्ता सहयात्राको सहमति गरेका छन् । मध्यरातमा प्रमुख दुई दलबीचमा सरकार फेरबदल र संविधान संशोधनसहितका एजेण्डामा सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ ।
मनसुनजन्य जोखिम : सतर्कता र पूर्वतयारी
मनसुनजन्य जोखिम : सतर्कता र पूर्वतयारी सोमबारदेखि बिहीबारसम्म मनसुन थप सक्रिय रहेकाले सर्तक रहन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
किन खस्किँदैछ एसईई नतिजा ? के छन् सुधारका उपाय ?
किन खस्किँदैछ एसईई नतिजा ? के छन् सुधारका उपाय ? माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत बिहीबार प्रकाशन भएको छ । विगत ८ वर्षको अभ्यासलाई तोड्दै नयाँ ढंगबाट नतिजा प्रकाशन भएसँगै सो नतिजालाई लिएर विभिन्न खालका बहसहरू सुरु भएका छन् । अन्य दिनमा कानमा तेल राखेर बस्ने, नतिजा आएपछि विभिन्न होटल तथा चोकमा बसेर व्याख्या, विश्लेषण र चिन्तन मनन...
खेलकुद पत्रकार दिवसको सार्थकता
खेलकुद पत्रकार दिवसको सार्थकता आज जुलाई २ अर्थात विश्व खेलकुद पत्रकार दिवस । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।
जमिन बाँझै, फेसबुकमा रोपाइँ : कसरी टर्ला खाद्य शंकट ?
जमिन बाँझै, फेसबुकमा रोपाइँ : कसरी टर्ला खाद्य शंकट ? कृषि प्रधान देश नेपालमा बेसाहा नखेपी खान पुग्दैन अचेल । कारण, यस वर्षको असार १५ मा जमिनमा होइन फेसबुक लगायत सामाजिक सञ्जालमा रोपाइँ सकियो ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) को कसिमा शैक्षिक गुणस्तर
माध्यामिक शिक्षा परीक्षा (एसईई) को कसिमा शैक्षिक गुणस्तर जब–जब माध्यामिक शिक्षा परीक्षाको नतिजा प्रकाशित हुन्छ देशमा केहि दिन शैक्षिक सुधारको बहस सुरु हुन्छ । केही थान शिक्षा विद्को पगरी गुथेर सञ्चार माध्यमा विचार पोख्छन्, गन्थन गर्छन्, बौद्धिकता छाट्छन् अनि हप्ता दिन नपुग्दै ओझेल पर्छन् । शैक्षिक बहस मौसमी बहसमा सिमित हुन्छ ।
Weather Update