Shittalpati
अर्थतन्त्र सुधार्ने अवसर
अर्थतन्त्र सुधार्ने अवसर अस्थिर राजनीतिकाबिच मुलुकमा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार गठन भएको छ । संसदीय राजनीतिमा विरलै हुने घटनाक्रमका रूपमा अहिलेको सत्ता सहयात्रालाई लिन सकिन्छ । यद्यपि नेपालमा दुई ठूला दल मिलेर सरकार बनाएको यो पहिलो पटक भने होइनरु। विगतमा पनि बेला बेलामा यस्ता सहमति भएका छन् ।
पानीजन्य रोगबाट बचौं
पानीजन्य रोगबाट बचौं वर्षाको समय भएकाले पानीका मुुहानहरु दूषित हुने सम्भावना बढी रहेको छ । वर्षाद्का कारण पानीको मुहानहरुमा फोहोर पानी प्रवेश गरेर दूषित हुने गर्दछ ।
सरकारलाई स्थिरताको शुभकामना !
सरकारलाई स्थिरताको शुभकामना ! मुलुकको राजनीति जहिल्यै अस्थिरतामै गुज्रिरहयो । दलहरुको स्वार्थका कारण राजनीतिले कहिल्यै पनि निकास पाउन सकेन । दलहरु सत्ता लिप्तका कारण एक आपसमा सरकार बनाउने र भत्काउने खेलमै सिमित भए । संसदीय प्रणालीमा कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गर्नुपर्ने...
साउने संक्राति र असारे ठूला एकादशी 
साउने संक्राति र असारे ठूला एकादशी  संक्रान्ति भनेको एक विन्दुबाट अर्कोमा प्रवेश गर्नु, शुरुवात पनि हो । त्यसैले सबै महिनाका संक्रान्तिमा महिना शुभ र लाभदायक हुने अपेक्षा गरि सत्कर्मबाट कार्यारम्भ गर्ने चलन छ । कुनै महिना, बार, गते ,दिन मात्र शुभ र अशुभ भन्ने होइन ,सबै बराबर हुन् ।
हाम्रो यात्रा ३० वर्षमा
हाम्रो यात्रा ३० वर्षमा हामी २९ वर्ष पूरा गरी ३० वर्षको यात्रामा लागेका छौँ । पाल्पाबाट विगत २९ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको तीन दशकको अविराम यात्रामा सक्रिय हुँदा अनेक आरोह–अवरोहको अनुभव गरेको छ । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब...
जोगाऔं लुतो फाल्ने परम्परा
जोगाऔं लुतो फाल्ने परम्परा नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घर–घरमा लुतो फाल्ने प्रचलन छ । हरेक वर्षजस्तै आज पनि लुतो फाल्न लागिएको छ ।
युवा दक्षता दिवस र यसको सार्थकता
युवा दक्षता दिवस र यसको सार्थकता विश्व युवा दक्षता दिवस नेपालसहित विश्वभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन दिवस मनाइन्छ । तर हरेक...
मनसुनको वितण्डा
मनसुनको वितण्डा मनसुन सक्रिय हँदै जाँदा त्यसबाट उत्पन्न हुने असरले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानविय तथा भौतिक क्षति हुन पुगेको छ । विगतमा भन्दा यस वर्षको मौसमले आवश्यकताभन्दा बढी सक्रियता देखाएर चौतर्फी विध्वंस मच्चाइरहेको छ ।
भानुभक्तको योगदानको कदर गरौं
भानुभक्तको योगदानको कदर गरौं नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ ।
जंगली च्याउ नखाऔं
जंगली च्याउ नखाऔं वर्षायाम सुरु भएसँगै जंगली च्याउ उम्रिन थालेका छन् । हरेक वर्ष यही समयमा देशका विभिन्न ठाउँहरुमा जंगली च्याउ खाएर यति जनाको ज्यान गयो, यति विरामी भए भन्ने समाचारहरु आउने गर्छन् ।
विश्व जनसंख्या दिवसको सन्दर्भ
विश्व जनसंख्या दिवसको सन्दर्भ विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
कमनसेन्स र यसको अन्तर्य
कमनसेन्स र यसको अन्तर्य
Weather Update