शैक्षिक क्षेत्र चलायमान बनौं
बुधबार, कात्तिक ३, २०७८
पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको
मंगलबार, कात्तिक २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र
मंगलबार, कात्तिक २, २०७८
आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले रानीमहल घुम्न पुगेकाहरु अलपत्र परेका छन् ।
अधिकांश बैंकले बढाए ब्याजदर
मंगलबार, कात्तिक २, २०७८
नेपालमा अधिकांस बैंकहरुले ब्याजदर बढाएका छन् । उनीहरुले बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै उच्च बनाएका हुन् । कार्तिक १ गतेदेखि बैंकहरुको निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ ।
वर्षा सक्रिय : सतर्कता अपनाऔं
मंगलबार, कात्तिक २, २०७८
आइतबार साँझादेखि पाल्पा लगायत देशका अधिकाँश ठाउँहरुमा निरन्तर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् ।
पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध
सोमबार, कात्तिक १, २०७८
कालीगण्डकी करिडोर सडक खण्ड अवरुद्ध भएको छ । आइतबार साँझादेखि परेको निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले कालीगण्डकी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।
गुल्मीमा जिप खोलाले बगायो
सोमबार, कात्तिक १, २०७८
जिल्लाको सत्यवतीमा जिप खोलाले बगाएको छ । आइतबार साँझादेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको हो ।
पाल्पामा थपिए २९ नयाँ संक्रमित, ११ जना निको भए
सोमबार, कात्तिक १, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भयो: झाँक्री
सोमबार, कात्तिक १, २०७८
नेकपा (एकीकृत समाजवादी ) की नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले नयाँ पार्टीको जन्म भएको बताएकी छन् ।
गुल्मीमा सेवा प्रवाहलाई सरल र सहज बनाउन मन्त्री झाँक्रीको निर्देशन
सोमबार, कात्तिक १, २०७८
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारी सेवा प्रवाहलाई सरल र सहज बनाउन निर्देशन गरेकी छन् ।
बजेट कार्यान्वयन नहुने रोग
सोमबार, कात्तिक १, २०७८
शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले ल्याएको बजेट अध्यादेशलाई प्रतिस्थापन गरी पुनःबजेट ल्याएका छन् ।
सानिमा बैंकको ब्याजदर घट्यो
सोमबार, कात्तिक १, २०७८
सानिमा बैंकको ब्याजदर घटेको छ । बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै व्याजदर घटाएको हो ।
पाल्पामा काँग्रेस प्रवेश गर्नेको लहर
आइतबार, असोज ३१, २०७८
पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । कम्युनिष्टहरुबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।

