सानिमा बैंकको ‘दशैं धमाका’
सोमबार, असोज ११, २०७८
.jpg)
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय
सोमबार, असोज ११, २०७८
जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले स्नातकोत्तरमा व्यवस्थापन संकाय थप गरेको हो ।

‘मानव अधिकारको संरक्षणमा सरकार संवेदनशील’
सोमबार, असोज ११, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् ।

विश्व पर्यटन दिवसको सार्थकता
सोमबार, असोज ११, २०७८
पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । विगत दुई वर्षदेखि विश्वव्यापी कोरोनाको कहरका कारण यो व्यवसाय तहसनहस भएको छ । अहिले पर्यटन व्यवसायलाई पुरानै गतिमा फर्काउनु अहिलेको चुनौती हो ।

पाल्पाका नौं पालिकामा अधिवेशन सम्पन्न, तानसेनमा स्थगित
आइतबार, असोज १०, २०७८
नेपाली काँग्रेस १४ महाधिवेशन अन्तरगत पाल्पाका ९ वटा पालिकामा निर्वाचन सम्पन्न भएको छ भने तानसेन नगरपालिकामा स्थगित भएको छ ।

४३ वर्षपछि मूर्तरुप लिँदै लुम्बिनी गुरुयोजना
आइतबार, असोज १०, २०७८
लुम्बिनी गुरुयोजनाको अन्तिम कामको सुरुआत भएको छ । लुम्बिनी विकास कोषले एक समारोहबीच अबका दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको छ ।

यामाहाको ‘महा एक्सेञ्ज मेला’
आइतबार, असोज १०, २०७८
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको छ । यामाहाले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकका लागि ‘महा एक्सचेञ्ज मेला’ योजना ल्याएको हो ।

सवारी भाडामा मनपरी रोकौँ
आइतबार, असोज १०, २०७८
कोरोनाका कारण लामो समयदेखि बन्द रहेका सवारी साधनहरु अहिले सञ्चालनमा आएका छन् ।

पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको
शनिबार, असोज ९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।
.jpg)
आगलागी पीडितलाई रायमाझी कूलदेवता समिति तानसेनको आर्थिक सहयोग
शनिबार, असोज ९, २०७८
रायमाझी कूल देवता समिति तानसेन नगर समितिले आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

तानसेन –रिडी सडक बन्द
शनिबार, असोज ९, २०७८
तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले शनिबारदेखि सडक बन्द गरिएको हो ।

आज काँग्रेसको पालिका अधिवेशन, पाल्पा सहित ६४ जिल्लामा हुँदै
शनिबार, असोज ९, २०७८
काँग्रेसले वडा तहको अधिवेशन भइसकेका पाल्पा सहित ६४ जिल्लामा आज स्थानीय तहस्तरको अधिवेशन गर्न लागेको छ ।

नेतृत्व समाजवादी कि सामन्तवादी ?
शनिबार, असोज ९, २०७८
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस यतिखेर १४ औ महाधिबेशनको दौडमा सहभागीभएको छ । यो पनि रहर भन्दा बाध्यता भएको हो ।