Shittalpati
सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला
सामलिङ पावर कम्पनीको आइपिओ बिक्री खुला सामलिङ पावर कम्पनी लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता एकसय अड्ढित मूल्यमा सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को शेयर बिक्री खुल्ला गरेको हो ।
पीडितको उद्धारमा जुटौं
पीडितको उद्धारमा जुटौं बेमौसमी वर्षाले गर्दा देशैभरि धनजनको ठूलो क्षति भइरहेको छ । जसले गर्दा दशैँजस्तो महान् चाडसमेत प्रकोप प्रभावितहरूका लागि चाड बन्न सकेन ।
रामपुरमा दुई पुरुष मृत अवस्थामा फेला
रामपुरमा दुई पुरुष मृत अवस्थामा फेला जिल्लाको रामपुर नगरपालिका –८ भुजात स्थित सिद्धबाबामा क्षेत्रमा दूई पुरूष मृत अवस्थामा फेला परेका छन् ।
सात घण्टापछि अवरुद्ध सिद्धार्थ राजमार्ग चालु
सात घण्टापछि अवरुद्ध सिद्धार्थ राजमार्ग चालु अविरल वर्षासँगै आएको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ ।
पाल्पामा ६ नयाँ संक्रमित थपिए, १४ निको भए
पाल्पामा ६ नयाँ संक्रमित थपिए, १४ निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
बडादशैँ: दशा र खल्लो
बडादशैँ: दशा र खल्लो यस वर्षको बडादशैँ बुधबारदेखि सकिएको छ । हिन्दु धर्मलम्वीहरुले पूर्णिमासम्म मनाउने यस वर्षको बडादशैलाई विदाई गरिएको छ ।
पाल्पाका नयाँ प्रजिअ पन्तद्वारा पत्रकारसँग भेटघाट
पाल्पाका नयाँ प्रजिअ पन्तद्वारा पत्रकारसँग भेटघाट पाल्पामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बुधबार पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिन पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।
पाल्पामा डेंगुले वडा सदस्यको निधन
पाल्पामा डेंगुले वडा सदस्यको निधन जिल्लाको रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको डेंगुबाट निधन भएको छ । मंगलबार साँझ डेंगुका कारण वडा सदस्य सिंजालीको निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।
जुकाको औषधि खुवाइँदै
जुकाको औषधि खुवाइँदै बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
सडक कालोपत्रेले स्थानीय उत्साहित
सडक कालोपत्रेले स्थानीय उत्साहित कच्ची सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर भण्डारी टोलमा सडक कालोपत्रे भएपछि यहाँका स्थानीय उत्साहित भएका हुन्  ।
चर्को घाटामा निगम
चर्को घाटामा निगम अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ ।
Weather Update