Shittalpati
दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै
दशैं पर्व : पाल्पामा पुरानो संस्कृति लोप हुँदै दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो ।
पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो
पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन
पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेशामा युवा पुस्ताको आकर्षण हुन...
खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला
खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझियो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन ।
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।
नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै
नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
पाल्पा काँग्रेसद्वारा मन्त्री रानालाई सम्मान
पाल्पा काँग्रेसद्वारा मन्त्री रानालाई सम्मान नेपाली काँग्रेस पाल्पाले लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानालाई सम्म्मान गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी काँग्रेसले नवनियुक्त मन्त्री रानालाई सम्मान गरेको हो ।
जनतालाई अनुभूति हुने गरि काम गर्छु : मन्त्री राना
जनतालाई अनुभूति हुने गरि काम गर्छु : मन्त्री राना म्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले आफ्नो जनतालाई अनसभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले पाल्पाले आयोजना गरेको पत्रका भेटघाट कार्यक्रममा मन्त्री रानाले आफ्नो कार्यकालमा जनतालाई अनुभूति हुने गरी काम गर्ने बताएका हुन् ।
आज फूलपाती भित्र्याइदै
आज फूलपाती भित्र्याइदै
पूर्वखोलाको वित्तिय प्रगति ७५ प्रतिशत
पूर्वखोलाको वित्तिय प्रगति ७५ प्रतिशत जिल्लाको पूर्वखोला गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा ७५.८८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । आर्थिक विकास ६३.३०, सामाजिक विकास ७६.६१ र पूर्वाधार विकास ७१.६१ र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७७.३३ प्रतिशत प्रगति हासिल गरेको हो ।
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो स्याङ्जा, वालिङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेकमो छ । आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
बजारमा हिँड्ने बढे, किन्ने बढेनन्
बजारमा हिँड्ने बढे, किन्ने बढेनन् नेपालीहरुको महान् चाड दशैं आएसँगै बजारमा चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधन किनबेच हुने हुँदा दशैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
Weather Update