Shittalpati
जनताको सहभागिता विना दिगो विकास असम्भव: मन्त्री राना
जनताको सहभागिता विना दिगो विकास असम्भव: मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले जनताको सहभागिता विना दिगो विकास असम्भव रहेको बताएका छन् ।
धर्ना रहर की बाध्यता ?
धर्ना रहर की बाध्यता ? राजनीतिक घटनाक्रमकै समयमा २०५९ सालमा राजाको प्रत्यक्ष शासन विरुद्धको (निरङ्कुशताको बिरुद्ध, प्रजातन्त्रको रक्षार्थ) आन्दोलनका क्रममा सहभागिता जनाउदाको एक संस्मरण)
बेमौसमी वर्षाको वितण्ड
बेमौसमी वर्षाको वितण्ड नेपालमा बेमौसमी वर्षाले वितण्डा मच्चाएको छ । यहाँ जनधनको धेरै क्षति भएको छ ।
उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेन्डा : मन्त्री राना
उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेन्डा : मन्त्री राना लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउनु नै मुख्य एजेण्डा रहेको बताएका छन् ।
‘कृषि र पशुपालनबाट गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउँछौं’
‘कृषि र पशुपालनबाट गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउँछौं’ जिल्लाको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने बताएका छन् । शुक्रबार बेस नेपाल पाल्पाको आयोजना माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चानल हुने तीन दिने हेफर आधारशिला तालिमको तानसेनमा उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकावासीहरुलाई कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बनाउने बताएका हुन् ।
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला जिल्लाको रिब्दीकोट गाउँपालिका –८ तालतुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँका अन्दाजी ३९ वर्षीय नुरबहादुर सूर्यवंशी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
पाल्पामा नेकपा एमाले वडा अधिवेशनको तयारी पुरा
पाल्पामा नेकपा एमाले वडा अधिवेशनको तयारी पुरा पाल्पामा भोली हुने नेकपा एमालेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमालेले पाल्पाका १० स्थानीय तहका ८१ वडाहरुमा अधिवेशनको तयारी पुरा गरेको हो ।
पाल्पामा शुक्रबार ९ जना संक्रमित थपिए
पाल्पामा शुक्रबार ९ जना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
विमानस्थलमा  राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा
विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो ।
एमाले गुल्मीको वडा अधिवेशनको तयारी पुरा
एमाले गुल्मीको वडा अधिवेशनको तयारी पुरा नेकपा एमाले गुल्मीको वडाअधिवेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ६ गते हुन लागेको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म विश्वकर्माले बताए ।
गुल्मीमा खोलाले बगाएको जिप भेटियो
गुल्मीमा खोलाले बगाएको जिप भेटियो जिल्लाको सत्यवतीमा खोलाले बगाएको जिप भेटिएको छ । गत सोमबार अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको थियो ।
बेमौसमी वर्षाको असर,  लुम्बिनी प्रदेशमा ५ अर्बको अन्नबालीमा क्षति
बेमौसमी वर्षाको असर, लुम्बिनी प्रदेशमा ५ अर्बको अन्नबालीमा क्षति बेमौसमी वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ५ अर्ब बराबरको अन्नबालीमा क्षति पुर्‍याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ ।
Weather Update