सकियो सोह्र श्राद्ध
बुधबार, असोज २०, २०७८

पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको
बुधबार, असोज २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पाल्पा र गुल्मीमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत
बुधबार, असोज २०, २०७८
जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै ६६ औं प्रहरी दिवसको अवसरमा पाल्पा र गुल्मीका प्रहरीहरुलाई पुरुस्कृत गरिएको छ । दिवसको अवसरमा विभिन्न विधामा उदारणीय र उत्कृष्ट कार्य गर्नेहरु विभिन्न दर्जाका प्रहरीहरुलाई पुरस्कृत गरिएको हो ।

नेप्सेमा सुधार, कारोबार रकम बढेन
बुधबार, असोज २०, २०७८
लगातार ओरालो लागेको धितोपत्र बजारमा मंगलबार सुधार देखिएको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अड्ढले वृद्धि भएको छ ।

आन्तरिक लोकतन्त्रको प्रतिस्पर्धामा काँग्रेस
बुधबार, असोज २०, २०७८
यतिखेर सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस माहाधिवेशनमा होमिएको छ ।

चाडपर्वमा महँगीको मार
बुधबार, असोज २०, २०७८
नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बाँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ ।

बगनासकालीमा वडाबाटै योजना सम्झौता
मंगलबार, असोज १९, २०७८
सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी पाल्पाको बगनासकाली गाउँ सरकारले जनतालाई सेवा दिन थालेको छ । गाउँ सरकारले पालिकामा हुने योजना सम्झौता र बैंक खाता खोल्ने काम वडाबाटै दिन थालेको हो ।

मोटरसाइकल चोरी गर्ने पक्राउ
मंगलबार, असोज १९, २०७८
मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् ।

काठमाडौंमा शीत काव्यको चर्चा
मंगलबार, असोज १९, २०७८
साहित्यिक उर्वरभूमि पाल्पाबाट जन्म भएको शीत काव्यको काठमाडौंमा चर्चा गरिएको छ । नेपाली साहित्यफाँटमा उदाउदै गरेको शीत काव्यको एक औपचारिक कार्यक्रमका बीच काठमाडौंमा चर्चा गरिएको हो ।

रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर
मंगलबार, असोज १९, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्लामा सञ्चालित एम्बुुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
.jpg)
बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र
मंगलबार, असोज १९, २०७८
जिल्लाको कुसुमखोलाका कृषकले बाँदर नियन्त्रण गरिदिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कुसुमखोलाका अगुवा कृषक कमलराज खनालले बाँदरले किसानले लगाएको बालीनाली सखाप पारिदिने गरेकाले बाँदर नियन्त्रण गरिदिन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएका हुन् ।

लुम्बिनीका होटलमा अफर
मंगलबार, असोज १९, २०७८
कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् ।