Shittalpati
पाल्पामा कृषि र पशु क्षेत्रको बजेट २१ करोड २२ लाख
पाल्पामा कृषि र पशु क्षेत्रको बजेट २१ करोड २२ लाख जिल्लामा कृषि र पशु विकासको क्षेत्रमा २१ करोड २२ लाख बढी बजेट विनियोजन भएको छ । जिल्लामा कृषि र पुश विकासको क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २१ करोड २२ लाख ४८ हजार बराबरको बजेट विनियोजन गरेका छन् ।
किसानका पीडा
किसानका पीडा यति बेला किसानहरु पीडामा छन् । हुन त सधै किसान केही न केही समस्याले पिरलिनु परेको छ । कहिले रासायनिक मल समयमा नपाइने, कहिले बोटमा फल नलाग्ने, कहिले खडेरी, कहिले बिचौलिया, कहिले बाढी–पहिरो । कहिले उत्पादनले बजार नपाउने ।
गुल्मीको सिद्धबाबा माविद्वारा विद्यार्थीलाई पोसाक वितरण
गुल्मीको सिद्धबाबा माविद्वारा विद्यार्थीलाई पोसाक वितरण जिल्लाको सदरमुकाममा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ । विद्यालयले चिसो मौसम सुरु हुन थालेपछि आफ्ना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको हो ।
माथागढी सरकारले गर्‍यो मन्त्री रानालाई अभिनन्दन
माथागढी सरकारले गर्‍यो मन्त्री रानालाई अभिनन्दन माथागढी गाउँ सरकारले लुम्बिनी प्रदेशका जलस्रोत सिँचाइ तथा उर्जा मन्त्री वीरबहादुर रानालाई अभिनन्दन गरेको छ ।
सामुदायिक विपद् प्रतिकार्य तालिम
सामुदायिक विपद् प्रतिकार्य तालिम जिल्लाको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य तालिम सुरु गरिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुमको सह–आयोजनामा समुदायस्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने तालिमको शुभारम्भ गरिएको हो ।
माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना
माला ओइलाएर जाला तर मन ओइलाउन दिन्न: मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले फूलको माला ओइल्याए पनि युवाहरुको मन ओइलाउन नदिने बताएका छन् ।
कर्मचारी माथिको दुरव्यवहार र उठेका सवालहरु
कर्मचारी माथिको दुरव्यवहार र उठेका सवालहरु “एउटा जग्गा नाम सारी गर्न आएको हो बावु घुस नदिइत काम लिन सकिंदो रहेन छ । नदिऊ यो मिलेन र त्यो मिलेन भन्छन, भोली आउनु भन्छन् ।
राजनीतिमा युवा शक्ति
राजनीतिमा युवा शक्ति लामो समय बूढापाका पुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा अहिले भने युवाको उपस्थिति बाक्लिदै गएको छ ।
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक
गुल्मीका हरित स्वयंसेवकहरूलाई पोशाक जिल्लामा हरित स्वयंमसेवकहरूलाई पोशाक वितरण गरिएको छ । ८३ जना हरित स्वयंसेवकहरूलाई पोशाक वितरण गरिएको छ ।
पाल्पामा ८ नयाँ संक्रमित थपिए
पाल्पामा ८ नयाँ संक्रमित थपिए
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस
नेपाल तरुण दल गुल्मीले पनि मनायो स्थापना दिवस नेपाल तरुण दल गुल्मीले स्थापना दिवस मनाइएको छ । नेपाल तरुण दलले बुधबार एक कार्यक्रमका बिच ६८ औं स्थापना दिवस मनाएको हो ।
Weather Update