एक सय आठ घरमा ‘एक घर–एक धारा’ जडान
शनिबार, असोज २३, २०७८

रामपुरमा बजार अनुगमन
शनिबार, असोज २३, २०७८
जिल्लाको रामपुर नगरपालिकाका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको छ ।

पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण
शनिबार, असोज २३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

रायमाझीलाई पर्यटन पत्रकारिता पुरस्कार
शनिबार, असोज २३, २०७८
राष्ट्रिय समाचार समिति (रासस)का भैरहवा संवाददाता कमल रायमाझीले भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।
.jpg)
तानसेनमा सहकारीहरुको भेला, सहकारीमार्फत समृद्धिको प्रतिबद्धता
शनिबार, असोज २३, २०७८
तानसेनमा सञ्चालित सहकारी संस्थाहरुले सहकारीको माध्यमबाट समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् ।

हुलाक दिवसको सन्दर्भ
शनिबार, असोज २३, २०७८
आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ ।

आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी
शनिबार, असोज २३, २०७८
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ ।

आत्रेयको ‘छन्द लहरी’ कविता विमोचन
शुक्रबार, असोज २२, २०७८
साहित्यकार तथा पूर्व शिक्षक कवि गणेश आत्रेयको कविता संग्रह ‘छन्द लहरी’को विमोचन गरिएको छ । कृतिको नेकपा एमालेका प्रवक्ता पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ।

गुल्मीमा यसवर्ष पनि सराय नाँच नहुँने
शुक्रबार, असोज २२, २०७८
जिल्लामा दशैंका बेला हुने सराय नाँच यस वर्ष पनि नहुँने भएको छ । कोरोना महामारी कायमै रहेकाले जिल्ला प्रशासन कार्यालले सराय नाँचमा प्रतिवन्द लगाएका कारण यस वर्ष पनि नहुँने भएको हो ।

मन्त्रिपरिषद् गठन
शुक्रबार, असोज २२, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।

गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : ज्ञवाली
शुक्रबार, असोज २२, २०७८
नेकपा एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले पछिल्लो समय मुलुकमा देखिएको गतिरोध अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प रहेको बताएका छन् ।
.jpg)
तीन जना पुर्पक्षका लागि जेल चलान
शुक्रबार, असोज २२, २०७८
तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा
शुक्रबार, असोज २२, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाका नागरिकलाई लक्षित गरी दोभानमा आखाँ उपचार केन्द्रको सेवा सञ्चालनमा ल्याइएको छ ।