Shittalpati
अझै बनेनन् भूकम्प पीडितका घर
अझै बनेनन् भूकम्प पीडितका घर पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।
प्रदेश सरकार र मिडिया
प्रदेश सरकार र मिडिया संघीयताको सवलताका लागि मिडियाको महत्वपूर्ण हात हुने गर्छ भन्ने कुरालाई चट्क्कै विर्सेर लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र सरकारको नेतृत्व गरिरहेको नेकपा मओवादीका कतिपय प्रदेश सांसदहरुले मिडिया मैत्री हुनुको साटो उल्टै मिडियाहरु प्रति पनपच्छे गर्ने प्रवृत्तिको प्रदाफास भएको छ ।
तरकारी बेचेरै लाखौँ आम्दानी
तरकारी बेचेरै लाखौँ आम्दानी मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिएकी छन् ।
पाल्पामा थप ८ संक्रमित निको भए
पाल्पामा थप ८ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।
सूचना नलुकाऊ: प्रजिअ पन्त
सूचना नलुकाऊ: प्रजिअ पन्त प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका छन् ।
जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव
जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव राष्ट्रिय जनगणना २०७८ का लागि प्रभावकारी तथ्याड्ढ संकलन गर्न जिल्लाका पत्रकारहरुले सुझाव दिएका छन् । तथ्यांक कार्यालय पाल्पाले आइतबार तानसेनमा अयोजना गरेको पत्रकासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले सही र प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव दिएका हुन् ।
उन्नत जातका बाख्रा वितरण
उन्नत जातका बाख्रा वितरण रम्भा गाउँपालिका–१ का कृषकलाई बाख्रा वितरण गरिएको छ । यहाँको जनजागरण स्वावलम्बन महिला समूहमा आवद्ध २७ जना सदस्यलाई बाख्रा वितरण गरिएको हो ।
रामपुरमा प्रहरी कार्यालय स्तरोन्नतिको माग
रामपुरमा प्रहरी कार्यालय स्तरोन्नतिको माग इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको रामपुरमा स्थानीय नागरिकले त्यसको स्तरोन्नतिको माग गरेका छन् ।
सरकारका सय दिन
सरकारका सय दिन प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएका छन् ।
सरकारले उद्योगी, व्यवसायीको समस्या बुझेन: शर्मा
सरकारले उद्योगी, व्यवसायीको समस्या बुझेन: शर्मा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताएका छन् ।
शिलाको ‘खुसीको खोजी’ विमोचन
शिलाको ‘खुसीको खोजी’ विमोचन साहित्यकार शालिक पाण्डे ‘शिला’ द्वारा लिखित ‘खुसीको खोजी’ कथा संग्रहको विमोचन गरिएको छ ।
Weather Update