रिडर्स पब्लिक हाई स्कूलले मनायो २९ औं वार्षिकोत्सव
बुधबार, पुस ७, २०७८
खाजामा रमाउँदै बालबालिका :
बुधबार, पुस ७, २०७८
रिब्दीकोट गाउँपालिकाद्वारा कालिका आधारभूत विद्यालय जोगिधुमका बालबालिका दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिका विद्यालयमा नियमित भएका छन् ।
गाईपालनबाट मनग्य आम्दानी
बुधबार, पुस ७, २०७८
गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बसे । उनले काजकिस्तान दुवै लगायतका देशमा खाना बनाउने काम गर्थे ।
गुल्मीमा विद्यार्थीलाई कोरोना विरुद्धकोे मोडना खोप दिन शुरु
बुधबार, पुस ७, २०७८
गुल्मी जिल्लामा विद्यार्थीलाई कोरोना कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । जिल्लाका ९३ वडामा रहेका बिद्यालयहरुमा १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन थालिएको हो ।
शिविरमा चार हजार बढी पशुपक्षीको उपचार
बुधबार, पुस ७, २०७८
पाल्पाको निस्दी गाउँपालिकामा चलेको निःशुल्क पशुपक्षी शिविरमा चार हजार बढी पशुको उपचार गरिएको छ । सोमबार निस्दी–२ सहलकोटमा सञ्चालन भएको शिविरमा १ सय ६० घरपरिवारका ४ हजार २ सय १७ पशुपक्षीको उपचार गरिएको पशु शाखा संयोजक ओमबहादुर मश्राङगीले जानकारी दिए ।
ज्यान मार्ने कसुरमा पक्राउ
मंगलबार, पुस ६, २०७८
ज्यान मार्ने कसुरमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष २७ का शेख जैंनुदिन रहेका छन् ।
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ?
मंगलबार, पुस ६, २०७८
नजिकको तिर्थ हेला भनेझै धेरै वर्ष पछाडी सम्वबत राज्यको नया संरचना वा तानसेन नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएपछि म पाल्पा जिल्लाकै आन्तरिक वा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र मानिएको श्रीनगरमा विद्यार्थीहरुद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुनका लागि जाने अवसर मिल्यो ।
अबको यात्रा निर्वाचन
मंगलबार, पुस ६, २०७८
मुलुकका राजनैतिक दलहरु विभिन्न तहका निर्वाचनको लागि तयारमा लागेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका ठूला दलहरुले आ–आफ्ना महाधिवेशन सकेपछि निर्वाचन आयोगमा पार्टी नविकरणसँगै नेपालमा सबै तहका निर्वाचनका गृहकार्य शुभारम्भ भएको आभास हुने विश्वास गरिएको छ ।
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा
मंगलबार, पुस ६, २०७८
मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडा २ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।
पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य
सोमबार, पुस ५, २०७८
पत्रकारिता मार्फत नेपाली काँग्रेसको राजनीतिमा हाम फालेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
सोमबार थप दुई सय २० जनामा कोरोना पुष्टि
सोमबार, पुस ५, २०७८
पछिल्लो २४ घण्टामा सोमबार थप दुई सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ सय १८ जना र १ हजार ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
सोमबार, पुस ५, २०७८
लुम्बिनी प्रदेशमा आजदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । लुम्बिनी प्रदेशका नौ जिल्लामा आज (सोमबार) देखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो ।
पाल्पामा स्वास्थ्य बिमा : पाँच वर्षमा ८३ प्रतिशत सहभागी
सोमबार, पुस ५, २०७८
जिल्लामा ८३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । पाँच वर्षमा २ लाख १७ हजार ९२ अर्थात् ८३ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराएका हुन् । दुई नगरपालिका र ८ गाउँपालिकाका रहेको यहाँ १ लाख १३ हजार ४ सय ४२ जना महिला र १ लाख ३ हजार ५ सय ५३...


