Shittalpati
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’
‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन ।
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा
रेसुङ्गा नगर सरकारको सेवा घरदैलोमा जिल्लाको रेसुङ्गा नगर सरकारले आफ्नो सेवालाई नागरिकको घरदैलोमा पुर्‍याएको छ । नगर सरकारले नागरिकलाई घरआगनमै स्थानीय सरकार आएको अनुभूति दिलाउन एकिकृत घुम्ती शिविरमार्फत सेवालाई घरदैलोमा पुर्‍याएको हो ।
१ सय ५८ नयाँ संक्रमित
१ सय ५८ नयाँ संक्रमित नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १ सय ५४ र दुई हजार ३ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण देखिएको हो ।
नयाँ भेरिएन्टसँग सचेत बनौं
नयाँ भेरिएन्टसँग सचेत बनौं कोभिड–१९ को दोस्रो कहर कायमै रहेका बेला पुनः कोभिडको नयाँ भेरिएन्ट देखा परेको जनाइएको छ । दक्षिण अफ्रिकामा सोमबार पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरिएन्टले नेपालमा पनि थप चिन्ता थपेको छ ।
विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा
विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा विपन्न परिवारलाई सहुलियत दरमा बिना धितो कर्जा उपलब्ध गराईने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएसँगै विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा उपलब्ध गराइने भएको हो ।
आँखा अस्पतालका कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल
आँखा अस्पतालका कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल आँखा अस्पतालका कर्मचारीहरु बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । लुम्बिनी प्रदेशको भैरहवामा तीन जिल्लाका आँखा अस्पतालमा कार्यरत कर्मचारीहरु बिच प्रतियोगिता भएको हो ।
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण
काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण नेपाली काँग्रेस पाल्पाले जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेको छ ।
गुल्मीमा काँग्रेस मतदान रोकियो
गुल्मीमा काँग्रेस मतदान रोकियो नेपाली काँंग्रेस गुल्मीको मतदान रोकिएको छ । शनिबार चलिरहेको मतदानमा केही मतपत्रहरुमा संकेत गरेको भेटिएपछि मतदाना रोकिएको हो ।
यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु
यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी
काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा
नेका पाल्पाको जिल्ला सभापतिमा बस्याल र श्रेष्ठ बिच कडा प्रतिस्पर्धा नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा सहमतीबाट नेतृत्व चयन गर्ने प्रयास भएपनि अन्तिम समयमा निर्वाचन भएको छ । शुक्रबार नेपाली काँग्रेस पाल्पाका १ हजार ३ सय ९० जना मतदाताले जिल्ला सभापती सहित ६८ सदस्यीय जिल्ला कमिटीको लागि मतदान गरेको छन् ।
छोराको कुटपिटबाट आमाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु पाल्पाको रिब्दिकोट गाउँपालिका ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । ६२ वर्षकी मेनु सारूलाई आफ्नै छोराले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा मृत्यु भएको हो ।
Weather Update