Shittalpati
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता राष्ट्रियसभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन र एमालेले उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् ।
पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका
पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका पाल्पाको रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमका बीच बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।
‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’
‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’ नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले पत्रकारको सदस्यता छोड्नुपर्ने बताएका छन् ।
ग्याँस विक्रेता महासंघ लुम्बिनीको अधिवेशन, अध्यक्षमा गैरे
ग्याँस विक्रेता महासंघ लुम्बिनीको अधिवेशन, अध्यक्षमा गैरे ग्याँस विक्रेता महासंघ लुम्बिनी प्रदेशको प्रथम साधारण सभा तथा प्रथम अधिवेशन भएको छ । महासंघको पाल्पाको तानसेनमा साधारण सभा तथा अधिवेशन भएको हो ।
तेस्रो लहर आउन सक्छ सतर्क बनौं
तेस्रो लहर आउन सक्छ सतर्क बनौं नेपालमा पनि कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने विश्लेषण गर्न थालिएको छ । भारतका विभिन्न शहरमा ओमिक्रोन भेरियन्ट फैलिएको र नेपालमा पनि हालसम्म ३ जनामा भेटिएकाले थप सतर्क रहन जरुरी छ ।
गुल्मीमा सञ्चालित ब्याडमिण्टन प्रतियोगिता सकियो
गुल्मीमा सञ्चालित ब्याडमिण्टन प्रतियोगिता सकियो जिल्लामा सञ्चालित जिल्लास्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सकिएको छ । खेलो विकास र विस्तार गर्ने उद्देश्यले आयोजन गरिएको प्रतियोगिता सकिएको हो । प्रतियोगिता अन्तरगत खुल्ला पुरुष डबल तर्फ रिडीका विवेक शर्मा र जेनिस शेरचन प्रथम भएका छन् ।
माथागढीमा पोषण कार्यक्रम समीक्षा तथा गोष्ठी
माथागढीमा पोषण कार्यक्रम समीक्षा तथा गोष्ठी जिल्लाको माथागढी गाउँपालिकाले पालिकस्तरीय पोषण कार्यक्रम समीक्षा तथा कार्य योजना गोष्ठी गरेको छ । गाउँपालिकाले दुई दिने समीक्षा तथा गोष्ठीको आयोजना गरेको हो । समीक्षामा कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका विषयमा छलफल भएको थियो ।
पाल्पाका घिमिरे बने सूर्या लाइफमा एक घण्टामै एमडिआरटी
पाल्पाका घिमिरे बने सूर्या लाइफमा एक घण्टामै एमडिआरटी सूर्या लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर कमल घिमिरे एक घण्टामै एमडिआरटी बनेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलाबास निवासी घिमिरे सन् २०२३ को लागि पहिलो कारोबार दिई दिनको पहिलो एक घण्टामै एमडिआरटी बन्न सफल भएका हुन् ।
पाल्पाको हेक्लाङ्गमा जिप दुर्घटना हुँदा पाँच घाइते
पाल्पाको हेक्लाङ्गमा जिप दुर्घटना हुँदा पाँच घाइते जिल्लाको पूर्वखोला गाउँपालिका ६ हेक्लाङ्गमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्स्थित भित्री कच्चि सडकमा हेक्लाङ्गबाट तानसेनतर्फ आउदै गरेको लु १ ज २६०७ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जना घाइते भएका हुन् ।
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् ।
साना किसान कृषि सहकारीको साधारण सभा
साना किसान कृषि सहकारीको साधारण सभा जिल्लाको इस्मा गाउँपालिका ४ दोहोलीमा रहेको भविष्य निर्माण साना किसान कृषि सहकारी सस्था लिमिटेडले साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बीच तेस्रो साधारण सभा मनाएको हो ।
Weather Update