राष्ट्रिय टोपी दिवसको सार्थकता
शनिबार, पुस १७, २०७८
आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी
शुक्रबार, पुस १६, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाले शुरु गरेको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सभापति पन्थीले आफ्नो पहिलो ध्येय काँग्रेसलाई आउने चुनावमा पहिलो पार्टी बनाउने रहेको दाबी गरे ।
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन
शुक्रबार, पुस १६, २०७८
जिल्लाको रेसुङ्गामा निर्माणधिन अस्थामा रहेको विमानस्थलको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो ।
पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा
शुक्रबार, पुस १६, २०७८
प्रायः अन्य संघ संस्थाहरुका औपचारिक कार्यक्रमहरुमा देखिने तर पार्टीका कार्यक्रमहरुमा सबै राजनितिक दलहरु कमैमात्रमा देखिने गरेको पाइन्छ ।
नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र
शुक्रबार, पुस १६, २०७८
यही पुस २३ गते नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन हुने भएको छ । पुष्पलाल, मदन भण्डारीदेखि मनमोहन अधिकारीले भूमिगत जीवन बिताएको स्थान तानसेन नगरपालिका वडा ९ मदनपोखरा तिन्टीआँपमा नवौं अधिवेशन आयोजना गरेको नेकपा एमाले पाल्पाले जनाएको छ ।
आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं
शुक्रबार, पुस १६, २०७८
आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट तथा क्यासब्याक
शुक्रबार, पुस १६, २०७८
ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको हो ।
पहिलो पटक विद्युत पुगेपछि स्थानीयवासी उत्साहित
बिहीबार, पुस १५, २०७८
पाल्पाको निस्दी गाउँपालिका ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेको हो ।
बगनासकालीका टोल–टोलमा सम्झौता, सम्झौता पछि काम सुरू
बिहीबार, पुस १५, २०७८
वडा–वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता, बैक खाता सञ्चालनको लागि उपभोक्ताहरु गाउँपालिकाको कार्यालय तथा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । आर्थिक वर्ष समाप्त हुने महिना असारसम्म उपभोक्ताबाट योजना सम्झौता गर्ने, बीसदेखि पच्चिस दिनसम्म काम सकेर कागजी फरफारक गर्ने देशव्यापी परम्परालाई पाल्पाको बगनासकाली गाउँपालिकाले यस बर्ष तोडेको छ ।
वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो
बिहीबार, पुस १५, २०७८
पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भू–भागमा मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ ।
सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश
बुधबार, पुस १४, २०७८
एमालेको प्रभाव भएको रुरु क्षेत्र वडा २ सानो ग्वाँदीको सिङ्गो वस्तीका २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरी नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका छन् । स्थानीय समाजसेवी, दलित अगुवा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्णबहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।
पाल्पा निस्दीमा चितुवा आतङ्क
बुधबार, पुस १४, २०७८
पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
बुधबार, पुस १४, २०७८
पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।


