Shittalpati
आजदेखि काँग्रेसको  १५ औं महाधिवेशन, ७ हजार ५ सय बढी प्रतिनिधि काठमाडौंमा
आजदेखि काँग्रेसको  १५ औं महाधिवेशन, ७ हजार ५ सय बढी प्रतिनिधि काठमाडौंमा नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आजदेखि काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा हुँदै छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको काँग्रेसका प्रवक्ता तथा १५ औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले शनिबार  पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
आज विश्व पशु दिवस मनाइँदै
आज विश्व पशु दिवस मनाइँदै पशुपक्षीप्रति माया, संरक्षण र सम्मानको भावना विकास गर्ने उद्देश्यले आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व पशु दिवस मनाइँदैछ ।
पाल्पामा ‘सम्पदा साहित्य’
पाल्पामा ‘सम्पदा साहित्य’ पाल्पामा सबै भन्दा बढी सम्पदा रहेको क्षेत्र तानसेन नगरपालिका हो । यहाँ रहेका सम्पदा प्राचिनकाल देखी आधुनिक काल सम्मको इतिहास र संस्कृतिलाई प्रतिनिधित्व गर्दछन् । साथै तानसेनलाई जीवन्त सांस्कृतिक सम्पदाको शहर पनि भनिन्छ ।
दाउन्ने बस दुर्घटनामा ६ जनाको मृत्यु
दाउन्ने बस दुर्घटनामा ६ जनाको मृत्यु पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा भएको यात्रुवाहक बस दुर्घटना ६ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भक्तपुर, अछाम, सप्तरी, कास्की, सिराहा लगायतका स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको हो ।
तिनाउमा हाम फालेर युवक बेपत्ता
तिनाउमा हाम फालेर युवक बेपत्ता रुपन्देहीको बुटवलस्थित तिनाउ नदीमा हाम फालेका एक युवक बेपत्ता भएका छन् ।
पाल्पामा दुई वर्षे इङ्लिश एक्सेस कार्यक्रमका ३८ विद्यार्थी दीक्षित
पाल्पामा दुई वर्षे इङ्लिश एक्सेस कार्यक्रमका ३८ विद्यार्थी दीक्षित नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा सञ्चालित दुई वर्षे ‘इङ्लिश एक्सेस माइक्रो स्कलरशिप कार्यक्रम’ अन्तर्गत ३८ जना विद्यार्थी दीक्षित भएका छन् । विद्यार्थीहरूको ग्राजुएशन कार्यक्रम  तानसेनमा भएको हो ।
स्थानीय तह सरकारको भूमिकामा कहिले उभिने ?
स्थानीय तह सरकारको भूमिकामा कहिले उभिने ? कुहिरोमा अलमलिएको काग जस्तै माल पाएर चाल नपाएका जस्ता भूमिकामा देखिने स्थानीय तह आफ्नो काम ,कर्तव्य र अधिकार कति भन्ने नबुझ्दै / बुझ्न नखोज्दै करीब एक दशक अवधि समय  बेथित गर्दै छन् ।
यम्घामा एभोकाडो खेती र समृद्धिको सम्भावना
यम्घामा एभोकाडो खेती र समृद्धिको सम्भावना कुनै पनि विषयको चर्चा गर्दा त्यसको सुरुवात र मूल जरो बिर्सनु हुँदैन । आज बगनासकाली गाउँपालिका–६, यम्घामा धेरै कृषकले उत्साहपूर्वक एभोकाडोको खेती तथा उत्पादन गरिरहेका छन् ।
छुट्टाछुट्टै घटनामा  पाँच जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा  पाँच जनाको मृत्यु देशका विभिन्न स्थनमा भएका छुट्टाछुट्टै घटनामा परी पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा दुई जना र तीन जना मृत अवस्थमा भेटिएका हुन् ।
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जेष्ठ नागरिकको सम्मान, अधिकार र सामाजिक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै
आज राष्ट्रिय चलचित्र दिवस मनाइँदै नेपाली चलचित्र क्षेत्रको योगदान, इतिहास र महत्वलाई स्मरण गर्दै आज राष्ट्रिय चलचित्र दिवस मनाइँदैछ । नेपाली चलचित्रको विकास, प्रवद्र्धन तथा यस क्षेत्रमा संलग्न कलाकार, निर्माता, निर्देशक, प्राविधिक र अन्य श्रमिकको योगदानलाई सम्मान गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।
Weather Update